सुदूरपश्चिम प्रदेशसभाकाे बैठक अनिश्चितकालका लागि स्थगित

सुदूरपश्चिम प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

सम्बन्धित सामग्री

सरकारले बिजनेस नदिँदा सुदूरपश्चिम प्रदेशसभा एक महिनादेखि अनिश्चित

१० असोज, धनगढी । ४ भदौमा अनिश्चितकालका लागि स्थगित भएको सुदूरपश्चिम प्रदेशसभाको बैठक अझै सुरु हुन सकेको छैन । सरकारसँग प्रदेशसभालाई दिने बिजनेस नभएकाले अधिवेशन नै नबोलाएको हो । कानुन निर्माण गर्नु र जनसरोकारका विषय उठाउनु प्रदेशसभाको मुख्य काम हो । प्रदेशसभालाई बिजनेस दिने काम सरकारको हो । सरकारले कुनै कानुन निर्माणका लागि विधेयक दर्ता […]

२५ दिनपछि बसेको प्रदेश सभा अनिश्चितकालका लागि स्थगित, बजेट छलफल थप अन्योलमा

कैलाली । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन । २५ दिन पछि आज प्रदेश सभाको बैठक बसेको थियो । असार ५ गते गाडी दुर्घटनामा ज्यान गुमाएका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक सकिएको छ । शोक प्रस्ताव पारित भएसँगै सभामुख […]

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित

टीकापुर । सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री राजेन्द्र रावलको विश्वासको मतमा दलबीच सहमति हुन नसक्दा प्रदेशसभा बैठक अनिश्चित बनेको हो । यसअघि माघ ११ गते प्रदेशसभाको बैठक बोलाइएको थियो । तर, बिजनेस नहुँदा सो बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । अहिलेसम्म प्रदेशसभाको बैठक अनिश्चित नै रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज […] The post सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित

धनगढी। सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो । बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएएको थियो […]

सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित

धनगढी– सभामुख चयनको एजेन्डामा बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभा अनिश्चितकालका लागि स्थगित भएको छ । शुक्रबार बिहान ११ बजे बोलाइएको बैठक सञ्चालन हुन नसकेपछि अन्ततः सूचना टाँस गरी बैठक स्थगित गरिएको हो ।  बिहीबार भएको सभामुख निर्वाचनका लागि उम्मेदवारद्वय माओवादी केन्द्रका भीम भण्डारी र नेपाली कांग्रेसका मानबहादुर रावलले मत प्राप्त गर्न नसकेपछि आज बैठक बोलाएको […]

सुदूरपश्चिम प्रदेशसभा बैठक फेरि स्थगित

सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेटमाथिको छलफलका लागि बोलाइएको प्रदेशसभा बैठक पाँचौ पटक स्थगित भएको छ । सोमबार बिहान बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष, प्रतिपक्ष र सरकारबीच सहमति जुट्न नसकेपछि बैठक पाँचौ पटक स्थगित भएको हो ।यसअघि ८ गते बोलाइएको बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । १२ गते बोलाइएको बैठक बस्न नपाउँदै १६ गतेसम्मका लागि स्थगित भएको थियो । १६ गते पनि बैठक सञ्चालन हुन नसकेपछि अर्को सूचना जारी नभएसम्मका लागि भनी बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो ।प्