राप्रपाले सत्ताकेन्द्रित राजनीति नगर्ने

सोमबार सार्वजनिक चुनावी घोषणापत्रमा राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ ।

सम्बन्धित सामग्री

राप्रपाले सत्ताकेन्द्रित राजनीति गर्दैन : अध्यक्ष लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सत्ताकेन्द्रित राजनीति नगर्ने बताएका छन् । सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटमा अध्यक्ष लिङ्देनले राप्रपाले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका हुन् ।

सत्ताको राजनीति नगर्ने भन्दै राप्रपाले ल्यायो ‘स्मार्ट घोषणापत्र’ (पूर्णपाठ)

राप्रपाको घोषणापत्रमा सवल र समुन्नत नेपालको दीर्घकालीन सोच लिइएको छ भने २०८७ सालसम्ममा नेपाललाई मध्यम आयस्तर भएको मुलुकका रूपमा स्तरोन्नति गर्ने दीर्घकालीन मार्गचित्र प्रस्तुत गरिएको छ । अध्यक्ष राजेन्द्र लिङदेनले अन्य पार्टीहरूभन्दा भिन्न तरिकाले पावरप्वाइन्ट भर्सनमा बुँदागत टिपोट गरिएको छरितो घोषणापत्र ल्याएका छन् ।

सत्ता केन्द्रित राजनीति नगर्ने राप्रपाको प्रतिबद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टीले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित घोषणा पत्रमा सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ । आजै सार्वजनिक गर्ने तयारी गरिएको घोषणापत्रमा राप्रपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको स्रोत बताउँछ । ‘राप्रपा सत्तामा भन्दा सिद्धान्तमा विश्वास गर्छ,’ घोषणापत्रमा उल्लेखित विवरण उदृत गर्दै स्रोतले

राप्रपाले फोहोरमा राजनीति गर्ने फोहाेरी काम गर्दैन: राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपाले फोहोरमा राजनीति गर्ने जस्तो फोहाेरी काम नगर्ने बताएका छन् । काठमाडौंको फोहर व्यवस्थापनमा अवरोध गर्ने क्रममा राप्रपाको पनि संलग्नता भएको भन्ने समाचारको सामाजिक संजालमार्फत खण्डन गर्दै राप्रपा फोहरमा राजनीति गर्ने जस्तो फोहरी काम नगर्ने बताएका हुन् । फोहर बोकेका गाडीहरू अवरूद्ध गर्ने काममा राप्रपाको संलग्नता […]