ललितपुरमा महानगरमा आजदेखि भेरोसेल खोप अभियान सुरु

काठमाडौं। ललितपुर महानगरपालिकामा आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोप अभियान सुरु हुँदैछ। महानगरले २९ वटा वडामा ४५ वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि भेरोसेल खोप अभियान सुरु गरेको हो। विभिन्न खोपकेन्द्रमा भेरोसेलको पहिलो डोज लगाइनेछ। महानगरको सूचनाअनुसार खोप अभियान साउन १७ गतेसम्म सञ्चालन गरिनेछ। महानगरले साउन १८ गतेबाट जोन्सन एन्ड जोन्सन खोप अभियान पनि सुरु गर्ने जनाएको छ।

सम्बन्धित सामग्री

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगित

सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगन गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगन गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गरिने जानकारी दिए । खोप अभियान यही साउन दुई गतेसम्म सञ्चालन गर्ने भनिएको थियो ।अभियानका लागि काठमाडौँ जिल्लामा ४४  खोप केन्द्रबाट खोप उपलब्ध गराउँदै आइरहेको थियो । भेरोसेल ५५ वर्ष र सो मा

काठमाडौँमा ‘भेरोसेल’ खोप अभियान स्थगन

काठमाडौँ । सरकारले काठमाडौँमा कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप अभियान स्थगित गरेको छ । यही असार २९ गतेदेखि शुरु भएको अभियान खोप अभाव भएपछि स्थगित गरिएको हो । काठमाडौँ स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले आज सूचना जारी गर्दै स्वास्थ्य कार्यालयमा रहेको खोप सकिएकाले स्थगन गर्ने जानकारी दिए । खोप अभियान यही साउन दुई गतेसम्म […]

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

काठमाडौं, साउन १ । काठमाडौं जिल्लामा चिनियाँ भेरोसेल खोप अभियान स्थगित गरिएको छ । खोपको मौज्दात सकिएको भन्दै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले साउन २ गतेसम्म लागि तय गरिएको तालिका स्थगित गर्नुपरेको जनाएको हो । अर्को सूचना नभएसम्म खोप अभियान रोकिएको पनि सो कार्यालयले जनाएको छ ।

भेरोसेल खोप सकियो, काठमाडौंमा कार्यक्रम स्थगित

काठमाडौं : कोभिड-१९ विरुद्धको मौज्दात खोप सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ। स्वास्थ्य कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गरी खोप सकिएकाले खोप अभियान रोकेको जनाएको छ।कार्यालय काठमाडौंले साउन २ गतेसम्म खोप लगाउने कार्याक्रम भनिए पनि अब अर्को सूचना जारी गरेपछि मात्रै खोप अभियान सञ्चालन हुने बताइएकाे छ।  सरकारले पछिल्लो पटक कोरोनाविरुद्धको भेरोसेल खोप ५५ वर्ष र सो भन्दामाथि उमेर समूहका नागरिक, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, शिक्षक शिक्षिका, विदेश जान

काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित

कोरोना भाइरसविरुद्धको भेरोसेल खोप अभाव भएको भन्दै काठमाडौंमा खोप अभियान स्थगित गरिएको छ

भेरोसेल खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित

काठमाडौंमा चार दिनदेखि जारी कोभिड विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ। काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो।

काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?

काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।

भोलिदेखि भेरोसेल खोप अभियान : कहाँ गएर लगाउने ?

काठमाडौं महानगरपालिकाले कोरोना भाइरस कोभिड—१९ बिरुद्धको भेरोसेल खोप अभियान ३२ स्थानबाट दिने भएको छ । जेठ २५ गतेदेखि सञ्चालन हुने खोप अभियानमा ६० देखि ६४ बर्ष उमेर समूहका नागरिकले महानगरको पायक पर्ने वडाको खोप केन्द्रमा पुगेर कोरोनाविरुद्धको खोप लगाउन सक्ने महानगरले जनाएको छ । महानगरपालिकाले २५ देखि २९ जेठसम्म खोप अभियान सञ्चालन गर्नेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गर

भेरोसेल खोप भाेलिदेखि : कुन दिन कुन उमेर समूहकाले लगाउने ?

सरकारले जेठ २५ गते अर्थात भोलिदेखि देशभर कोरोनाभाइरस कोभिड—१९ विरुद्धको भेरोसेल खोप अभियान देशभर सञ्चालन गर्ने भएको छ । भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेरसमूहका नागरिकलाई दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।    कोरोनाविरुद्धको खोप अभियान देशभर जेठ २९ गतेसम्म सञ्चालन हुनेछ । चीन सरकारको दोस्रो पटक अनुदान सहयोगमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई अनुदान सहयोगमै ८ लाख मात्रा खोप उपलब्ध गराएको थियो । सरकारले यसअघि भेरोसेल खोप १८

जेठ २ गतेबाट भेरोसेल खोप अभियान सञ्चालन हुने

कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोपको दोस्रो डोज जेठ दुई गतेबाट सुरु हुने भएको छ । काठमाडौँ जिल्लामा कोरोनाविरुद्धको दोस्रो चरणको चिनियाँ भेरोसेल खोप सञ्चालन गर्न तयारी थाल्नका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँले अनुरोध गरेको छ । सबैभन्दा अघिल्लो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप केन्द्र अत्याधिक भिडभाड भएको भन्दै स्थगित गरेको थियो ।काठमाडौं उपत्यकामा दोस्रो चरणको भेरोसेल खोप अभियान सञ्चालनका लागि सबै वडा कार्यालयमा एक हप्ताका लागि निश्चित समय तोक्न, भीडभाड हुन नदिन र कुपन वितरण