सिरहा – सिरहाको गोलबजार नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । एमालेका उम्मेदवार श्यामकुमार श्रेष्ठ ७ हजार ९०८ मत ल्याई विजयी भएका हुन् । आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार देव नाथ साहलाई २ हजार २०७ मतान्तरले पराजित गरेका हुन् । साहले ५ हजार ७०१ मत मात्र पाए । श्रेष्ठ यसअघि […]