एमसीसी संसदमा टेबल, अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाण्डाै – अमेरिकी सहायता परियोजना एमसीसी टेबल गरेपछि आजको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।  बैठकमा अर्थ मन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले याे सम्झौता पेस गर्नुभयो । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदको विरोध तथा सत्ता साझेदार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), का सांसद्को असहमतिका बीच सरकारका तर्फबाट सदनमा याे  सम्झौता पेस भएको हो । सम्झौता संसदमा पेस गर्दै सञ्चारमन्त्री कार्कीले एमसीसीको कार्यान्वयनपछि नेपा...

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको अर्काे बैठक फागुन १२ गते बस्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित गरिएको छ । आइतबारको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा टेबुल भएपछि बैठक फागुन १२ गते बिहिबार बस्नेगरी स्थगित भएको हो ।अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसदमा […]