किमले हाइपरसोनिक मिसाइल परीक्षण अवलोकन गरे

एजेन्सी, २८ पौष । उत्तर कोरियाली शासक किम जोङ उनले हाइपरसोनिक मिसाइल परीक्षण अवलोकन गरेको तस्बीर सार्वजनिक भएको छ । उनले दुईवर्षयता पहिलोपटक यस्तो परीक्षणमा सहभागिता जनाएका हुन् जसको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा किम कालो पोशाकमा दुर्बिनबाट हेरिरहेको देखिन्छन् । उनी बन्द कोठाको शिशाबाट दृश्य अवलोकन गरिरहेका छन् । मंगलबार परीक्षण गरिएको मिसाइल […]

सम्बन्धित सामग्री

अमेरिकाको हाइपरसोनिक मिसाइल परीक्षण असफल

एजेन्सी, १६ असार । अमेरिकाले गरेको हाइपरसोनिक मिसाइलको परीक्षण असफल भएको छ । बुधबार हवाइमा उक्त परीक्षण असफल भएको ब्लुमवर्गको रिपोर्टमा उल्लेख छ । पेन्टागनको स्रोत उल्लेख गर्दै ब्लुमवर्गले परीक्षणमा गतिरोध उत्पन्न भएको जनाइएको छ । अमेरिकाले हाइपरसोनिक मिसाइलको विकास गरिरहेको छ । उसले सन् २०२० को सुरुमै विकास गरिसक्ने लक्ष्य लिएको छ । रुस […]

उत्तर कोरियाद्वारा एकाविहानै ब्यालिस्टक मिसाइल परीक्षण

एजेन्सी । उत्तर कोरियाले आज विहान फेरि अर्को मिसाइल परीक्षण गरेको छ । हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताएको एक साता नवित्दै उत्तर कोरियाले अर्को मिसाइल परीक्षण गरेको दक्षिण् कोरिया र जापानले बताएका छन् । स्थानीय समय अनुसार आज विहान ७ बजेर २७ मिनेट जाँदा जमिनबाट पूर्वी समुद्रतर्फ मिसाइल परीक्षण गरेको र उक्त परीक्षण ब्यालेस्टिक मिसाइल […]

उत्तर कोरियाले गर्‍यो 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण

उत्तर कोरियाले बुधवार 'हाइपरसोनिक मिसाइल' को सफल परीक्षण गरेको जनाएको छ। केसीएनएका अनुसार उक्‍त मिसाइलले ७०० किलोमिटर तय गरेको थियो। यो मिसाइलले ब्यालेस्टिक मिसाइलभन्दा लामो दूरीसम्म प्रहार गर्न सक्छ। बुधवार दक्षिण कोरियाले भने उत्तर कोरियाले 'ब्यालेस्टिक मिसाइल' परीक्षण गरेको दाबी गरेको थियो। जापानी कोस्ट गार्डहरुले पहिलोपटक देखेको मिसाइल प्रहारबारे अमेरिकी निकायसँग मिलेर…

समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइल : उत्तर कोरिया

काठमाडौं : उत्तर कोरियाले हिजो समुद्रमा प्रहार गरिएको क्षेप्यास्त्र हाइपरसोनिक मिसाइलको परीक्षण रहेको जनाएको छ। गत अक्टोबरयता पहिलो पटक हिजो सामुद्रिक क्षेत्रमा उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। यसबारे प्रष्टीकरण दिँदै उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरिएको र लक्ष्यमा सफलता प्राप्त भएको बताएको छ। हिजो दक्षिण कोरिया र जापानले उत्तर कोरियाले ब्यालेस्टिक मिसाइल प्रहार गरेको अनुमान गरेका थिए। अलजजिराका अनुसार ब्यालेस्टिक मिसाइल अन्तरीक्ष हुँदै आफ्नो लक्ष्यमा

हाइपरसेनिक मिसाइल परीक्षण गरेको समाचारमा सत्यता नभएको चीनको दावी

एजेन्सी । चीनले यस वर्षको सुरुमा परमाणु क्षमता भएको हाइपरसोनिक मिसाइल परीक्षण गरेको प्रतिवेदन अस्वीकार गरेको छ । हालै फाइनान्सियल टाइम्समा प्रकाशित उक्त प्रतिवदेनमा सत्यता नभएको भन्दै बेइजिङले खण्डन समेत गरेको छ । उसले मिसाइलको सट्टा अन्तरिक्ष यानको परीक्षण गरेको जनाएको छ । फाइनान्सियल टाइम्सले गत अगस्टमा मिसाइल परीक्षण गरेको समाचार प्रकाशित गरेपछि चीनले त्यसको […]

परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण गरेको छैन : चीन

परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षण नगरेको चीनले दाबी गरेको छ । चीनले केही महिना पहिले परमाणु क्षमतायुक्त मिसाइल परीक्षण गरेको दाबीसहितको खबर हालै सार्वजनिक भएको थियो । तर चीनले भने आफूले हाइपरसोनिक मिसाइल नभई अन्तरिक्ष यानको नियमित परीक्षण रहेको दाबी गरेको हो । फाइनान्सियल टाइम्स पत्रिकामा प्रकाशित भएको खबरमा चीनले परमाणु क्षमतायुक्त मिसाइल प्रक्षपण गरेको […]

चीनले अन्तरिक्षमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी

चीनले अन्तरिक्षमा हाइपरसोनिक मिसाइल परीक्षण गरेको बताइएको छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार गत अगस्टमा गुपचुप रुपमा यो परीक्षण गरेको हो। उक्त मिसाइल परमाणविक क्षमतायुक्त रहेको बताइएको छ। हाइपरसोनिक मिसाइल आवाजको...

चीनद्वारा हाइपरसोनिक मिसाइल परीक्षण, अमेरिकी खुफिया एजेन्सी हैरान

चीनले एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ जुन परमाणु क्षमताले समेत सुसज्जित रहेको बताइएको छ । अझ यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको रिपोर्टमा उल्लेख गरिएको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले यो परीक्षण गत अगस्तमा नै गरेको थियो । तर यसबारे कसैले जानकारी नै पाएनन् । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको छ ।चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्

उत्तर कोरियाद्वारा अर्को एउटा मिसाइल परीक्षण

उत्तर कोरियाले बिहिबार आफ्नो नयाँ एन्टी एयरक्राफ्ट मिसाइल परीक्षण गरेको बताएको छ । एक महिनाभित्र उत्तर कोरियामा हतियारको यो चौथो परीक्षण हो । केही दिन अघि उत्तर कोरियाले एउटा नयाँ हाइपरसोनिक मिसाइल लञ्च गरेको थियो । यो मिसाइलमा परमाणु क्षमता भएको मान्यता राखिन्छ ।परीक्षणको विषयमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले भने, ‘यी परीक्षणले अस्थिरता र असुरक्षाको विषयमा थप बढी आशंका पैदा हुन्छ ।’ यस्तै उत्तर  कोरियाले भने आत्मरक्षाका लागि हतियारको आवश्यकता भएको बताएको छ । य

उत्तर कोरियाद्वारा नयाँ शक्तिशाली मिसाइल परीक्षण

उत्तर कोरियाले हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ। ह्वाङसङ- ८ नामक उक्त मिसाइल मंगलवार परीक्षण गरिएको बताइएको छ। त्यहाँको सरकारी समाचार संस्था केसिएनएले यो मिसाइल पञ्चवर्षीय योजनामा रहेको पाँच महत्वपूर्ण हतियारमध्ये एक रहेको जनाएको छ। यसलाई उनीहरुले सामरिक हतियारका रुपमा लिएको बिबिसीले जनाएको छ। पछिल्लो मिसाइल तीव्र गतिको र…