बिगमार्टमा एनएमबी बैंकका सेवाग्राहीलाई २५ प्रतिशत छुट

काठमाडौं। एनएमबि बैंकका ग्राहकले बिगमार्टमा सामान किन्दा २५ प्रतिशतसम्मको छुट पाउने भएका छन्। दुई कम्पनीबीच भएको सम्झौताअनुसार बुधबार र शनिबार सामान खरिदमा उक्त छुट पाउने भएका हुन्। छुट पाउन बैंकका सेवाग्राही र कर्मचारीले एनएमबीको मोबाइल बैकिङमार्फ भुक्तानी गर्नुपर्नेछ। बैंकले आफ्नो सेवा बढाउनेक्रममा यस्तो सुविधा ल्याएको बताएको छ। बैंकको हाल देशभर १८१ शाखा, १३७ एटीएम, ९ ओटा एक्सटेन्सन काउन्टर सञ्चालनमा छन्।

सम्बन्धित सामग्री

सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंकको सरसफाइ

२ वैशाख, सुर्खेत । सुर्खेतको काँक्रेबिहारमा एनएमबि बैंक कर्णाली प्रदेशका कर्मचारीले सरसफाइ गरेका छन् । शनिबार जिल्लाको वीरेन्द्रनगर नगरपालिका-९ लाटिकोहिलिमा विश्व सम्पदा दिवसको अवसरमा बैंकका कर्मचारीले प्रभातफेरिका साथै काँक्रेबिहार वरिपरि सरसफाइ गरेका हुन् । हरेक वर्ष विश्व सम्पदा दिवसको अवसरमा सम्पदाको संरक्षणको लागि बैंकले प्रभातफेरिका साथै सम्पदाहरूको सरसफाइ गर्ने काम गरेको एनएमबी बैंक कर्णाली प्रदेशका […]

एनएमबी बैंकद्वारा विद्यालयलाई १०० वटा डस्टबिन सहयोग

काठमाडौँ : एनएमबी बैंक लिमिटेडले झापाको धुलाबारीस्थित सरकारी विद्यालयमा १०० वटा डस्टबिन वितरण गरेको छ।उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको बैंकले जनाएको छ। सरसफाइ तथा विद्यार्थीलाई फोहोर व्यवस्थापनको बानी बसाल्ने उद्देश्यका साथ त्यस क्षेत्रका ९ वटा विद्याालयमा वितरण गरिएको हो। उक्त कार्यक्रमलाई धुलाबारी खानेपानी उपभोक्ता संस्थाले सहजीकरण गरेको थियो।कार्यक्रममा बैंकका तर्फबाट नरेन्द सुवेदी, प्रमोद शर्मा र भरत शर्मा खरेल सहभागी थिए। साथै खानेपानी कार्यालयबाट अजय घिमिरे लगायत पद

एनएमबी बैंक र टानबीच सम्झौता

एनएमबी बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) बीच डिजिटल सेवालाई प्राथमिकता दिन समझदारी भएको छ ।सो समझदारीमा बैंकका प्रमुख व्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टानका अध्यक्ष खुबबहादुर सुवेदीबीच हस्ताक्षर भएको छ । समझदारी पत्रमार्फत टानका सदस्यहरुले एनएमबी बैकको डिजिटल सेवाहरु सजिलै उपभोग गर्न सक्नेछन् । बैंकले डिजिटल सेवाहरु वी च्याट, पोस, क्यूआर […]

एनएमबी बैंक र यो यो जिप लाईनबीच सम्झौता

बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र यो यो को तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।...

एनएमबी बैंक–हाम्रो अस्पताल सम्झौता

काठमाडौं (अस) । एनएमबि बैंकले बिराटनगर महानगर–४ स्थित हाम्रो अस्पतालमा उपचारका लागि आउने व्यक्ति तथा कर्मचारीलाई सहज बनाउन द्विपक्षीय समझदारी गरेको छ । समझदारीअनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवामा विशेष छुट तथा सहुलियत दिइनेछ । अस्पतालले बैंकका एटीएम तथा अन्य भिसा कार्डवाहक तथा कर्मचारीलाई अन्तरंग, फार्मेसीबाट औषधी खरिद, ल्याब परीक्षण र शल्यक्रियामा छुट उपलब्ध गराउनेछ । सम्झौतामा बैंकका प्रदेश १ प्रमुख उत्सव घिमिरे र अस्पतालका निर्देशक सुनिलचन्द्र अधिकारीले हस्ताक्षर गरे । ग्राहकलाई सहुलियत दिन विभिन्न समय यस्ता सुविधा उपलब्ध गराइँदै आएको बैंकले बताएको छ । बैंकले हाल २०१ शाखा, १३९ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबि बैंक र हिमालय दृश्य होटलबीच सम्झौता

एनएमबी बैंक र हिमालय दृश्य होटेल धुलिखेलबीच सम्झौता भएको छ ।सम्झौता अनुसार खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । सम्झौतापत्रमा एनएमबी बैंकका एरिया म्यानेजर निरन श्रेष्ठ र हिमालय दृश्यका एशोसिएट डाइरेक्टर सेल्स एण्ड मार्केटिङ बबिता पाण्डेले हस्ताक्षर गरेका छन् ।अत्याधुनिक बैँकिङ सुबिधा, विद्युतीय भुक्तानी अभिबृद्धिका साथै अन्य […]

हिमालय दृश्य होटेलमा एनएमबीका ग्राहकलाई छुट

एनएमबी बैंक र धुलिखेलस्थित हिमालय दृश्य होटेलबीच सम्झौता भएको छ। सम्झौताअनुसार बैंकका ग्राहकले उक्त होटलको खानामा १० प्रतिशत तथा आवास सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन्।...

एनएमबी बैंकलाई ‘बैंक अफ दि इयर एसिया २०२१’ र ‘बैंक अफ दि इयर २०२१’ अवार्ड

नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजतप्राप्त एनएमबी बैंकले बेलायतको लण्डनबाट प्रकाशित हुने म्यागाजिन बैंकर को ‘दि बैंक अफ दि इयर एसिया २०२१’ अवार्ड जितेको छ । चीन, भारत, हङकङ, दक्षिण कोरिया र जापानजस्ता एसियाकै कडा प्रतिस्पर्धीहरूलाई पछि पार्दै एनएमबी बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भएको हो ।एनएमबी बैंक यो पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली बैंक हो । यो सँगै एनएमबीले ‘द बैंक अफ द इयर २०२१’ को अवार्ड पनि जितेको छ । एनएमबीको यो ५ वर्षमा चौथो अवार्ड हो । बैंकका अध्यक्ष सुनी

एनएमबी बैंक–दराज सम्झौता

काठमाडौं (अस) । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले अनलाइन बजार दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ । एनएमबी बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामान किस्ता बन्दीमा खरिद गर्न सक्नेछन् । यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी सामान खरिद गर्न सक्नेछन् भने उक्त खरिद रकमलाई बैंकले ईएमआईमा रुपान्तरण गर्नेछ । हाल बैंकले देशभर १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत बैंकिङ सेवा दिँदै आएको छ ।

एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीसम्बन्धी सम्झौता

काठमाडौ., ४ साउन । डिजिटल भुक्तानीसम्बन्धी एनएमबी बैंक र समाज कल्याण परिषदबीच सम्झौता भएको छ । परिषदमा आवद्ध नेपालमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सबै सदस्यले परिषदलाई तिर्नुपर्ने सबै भुक्तानीहरू अनलाइनमार्फत् गर्न सकिने व्यवस्था मिलाएको हो । परिषदका कार्यालय प्रमुख रामराज भट्टराईले अनलाइन भुक्तानी कार्य गरेकोमा बैंकलाई धन्यवाद दिए । साथै एनएमबि बैंकका […]