सुदूरपश्चिम : बजेट पास नगर्ने सत्तापक्षकै सांसदको प्रधानमन्त्रीलाई चेतावनी

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुन नदिने चेतावनी दिइएको छ। बजेटमा असन्तुष्ट रहेका सत्तारुढ ३ दलका संसदीय दलका नेतासहितका १० जना प्रदेशसभा सदस्यले प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिएका हुन्।सभामुख भीमबहादुर भण्डारी समेतका प्रमुख विपक्षी नेकपा एमालेका प्रदेशसभा सदस्यसहितले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।‘हामीले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको बजेट यथास्थितिमा हुबहु पारित गर्न सकिँदैन। संशोधन गरिनुपर्छ भनेर क

सम्बन्धित सामग्री

सुदूरपश्चिमको बजेट पास नगर्ने प्रधानमन्त्रीलाई चेतावनी

धनगढी  ।  सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेट पास हुन नदिने चेतावनी दिइएको छ। बजेटमा असन्तुष्ट रहेका सत्तारुढ तीन दलका संसदीय दलका नेतासहितका १० जना प्रदेशसभा सदस्यले प्रधानमन्त्रीलाई यस्तो चेतावनी दिनुभएको हो। अर्थ विकास तथा प्राकृतिक स्रोत समितिबाट गण्डकी प्रदेशको भ्रमणमा गएका सभामुख भीमबहादुर भण्डारी समेतका प्रमुख विपक्षी एमालेका प्रदेशसभा सदस्यसहितले प्रधानमनत्री […]

राजनीतिक दाउपेचकाे सिकार बन्दै सुदूरपश्चिम प्रदेशकाे बजेट, पास गर्नै सकस

असार मसान्तभित्र बजेट पास गर्नुपर्ने संवैधानिक व्यवस्था छ । मंगलबार पनि प्रदेश सरकारले आफ्नै पक्षलाई मिलाउन सकेन । विहान ११ बजे बोलाइएको बैठकमा सत्तापक्षका १२ जना मात्रै सांसद उपस्थित भएपछि सभामुखले कोरम नपुगेको भन्दै बैठक स्थगित गर्नुभयो ।

सुदूरपश्चिममा बजेट पास गर्न मन्त्री पदको अफर

धनगढी : सुदूरपश्चिम सरकारले यही असार १ गते नै आगामी आर्थिक वर्ष २०७९/८० का लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको थियो। प्रदेश सरकारले आगामी वर्षका लागि झण्डै पौने ३७ अर्बको बजेट सभामा पेश गरेको हो। तर उक्त बजेट पास गर्नका लागि अहिलेसम्म पनि छलफल हुन सकेको छैन।सुदूरपश्चिम सरकारले ल्याएको बजेटप्रति सत्ता पक्षकै सांसद विरोधमा उत्रिएका छन्। सुदूरपश्चिममा बजेट ल्याएको एक महिनासम्म छलफल नै नहुनुको मुख्य कारण सत्तारुढ राजनीतिक दलहरु देखिएका छन्। असार १ गते बजेट पेश भएसँगै असार ८ गते प्रदेशसभाक

संशोधन नभए बजेट पास हुन नदिने काँग्रेसको निर्णय

गोदावरी । नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ । आज नेपाली काँग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो । बैठकले बजेट संशोधन […]

सुदूरपश्चिम प्रदेशको बजेट : संशोधन नभए पास हुन नदिने कांग्रेसको निर्णय

गोदावरी : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ। आज कांग्रेस संसदीय दलका उपनेता देवराज पाठकको अध्यक्षतामा बसेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले बजेट संशोधन गर्नुपर्ने र नगरे पारित हुन नदिने निर्णय गरेको हो। बैठकले…

सुदूरपश्चिम प्रदेश : संशोधन नभए बजेट पास हुन नदिने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७९/८० का लागि ल्याएको बजेट संशोधन नगरेसम्म बजेट पास हुन नदिने निर्णय गरेको छ । आज नेपाली कांग्रेस संसदीय दलका उपनेता देवराज...

प्रदेशसभाको चार वर्ष कार्यकाल पूरा, ५६ कानुन निर्माण

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाले काम थालेको आज चार वर्ष पूरा भएको छ । संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्पूर्ण संस्था हो । यसले तोकिएको विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानून निर्माण गर्ने, सरकार गठन गरी सरकारका कामको निगरानी गर्ने, बजेट पास गर्नेजस्ता कार्य गर्ने गर्दछ […]

मझगाउँ विमानस्थलका लागि चाँडै बजेट पास हुन्छ : पर्यटनमन्त्री आले

महेन्द्रनगर । लामो समयदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमानस्थल पुनः सञ्चालनमा ल्याउन चाँडै बजेट विनियोजन गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले विमानस्थल निर्माणका लागि बजेट चाँडै स्वीकृत गरिने बताएका हुन् । बुधवार मझगाउँ विमानस्थलमा आयोजित एक कार्यक्रममा पर्यटनमन्त्री आलेले विमानस्थल पुनः सञ्चालनका लागि ठेक्का प्रक्रिया सम्पन्न भइसकेको बताए । सेनाको ब्यारेकको दक्षिणतर्फ ५०० मिटर धावनमार्ग बढाएर क्षेत्रीय विमानस्थलको रूपमा सञ्चालनमा ल्याउन सकिने उनको भनाइ छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री मानबहादुर धामीले पनि सहमति अनुसारको बजेट प्रदेश सरकारले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले विमानस्थल सञ्चालनका लागि हालसम्म ३ करोड ५० लाख रुपैयाँ नागरिक उड्डयन प्राधिकरणको खातामा जम्मा गरिसकेको जानकारी दिए । विमानस्थल सञ्चालनका लागि तीन तहको सरकारबीच भएको लगानी साझेदारी विकासमा लागि उदाहरणीय भएको उनले बताए । विमानस्थल सञ्चालनमा ल्याउन लगानीको सम्बन्धमा गत फागुन ३ गते सुदूरपश्चिम प्रदेश सरकार, स्थानीय सरकार र मन्त्रालयबीच त्रिपक्षीय सम्झौता भएको थियो, जसअनुसार सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत, भीमदत्त नगरपालिकाले १५ प्रतिशत र दोधारा–चाँदनीले १० प्रतिशत खर्च बेहोर्ने भएका छन् । विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक ५० प्रतिशत खर्च प्राधिकरण आफैले बेहोर्नेछ । २०५६ सालमा बन्द विमानस्थल पुनः सञ्चालनका लागि काम अघि बढेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्राविधिक समिति बनाएर विमानस्थल पुनः सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाएका थिए । त्यसपछि विमानस्थल संरक्षणका लागि तारबार गरिएको थियो । स्थानीय तहसहितले खर्च बेहोर्ने साझेदारी गरेपछि प्राधिकरणले ठेक्का आह्वान गरी पुनः सञ्चालन कार्य अघि बढाएको हो  । विमानस्थल सञ्चालनका लागि १ हजार २०० मिटरको धावनमार्ग १ हजार ६८५ मिटर पु¥याउनुपर्ने सुझाव समितिले दिएको थियो ।

विवादकै बीच बजेट पास गर्ने सुप सरकारको तयारी

धनगढी : तीव्र विवादकै बीच सुदूरपश्चिम प्रदेश सरकारले बजेट पास गर्ने तयारी थालेको छ। प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले असार १ गते प्रदेश सभामा पेश गरेको बजेट भोलि (आइतबार) पास गर्ने तयारी थालेका हुन।तर प्रदेश सरकारले गैरकानूनी रुपमा अध्यादेशमार्फत बजेट ल्याएको, वार्षिक विकास कार्यक्रममा त्रुटि भएको, अछाम र बाजुरामा पूर्वाधारका अधिकांश योजना राखिएको, व्यक्ति तथा फर्महरुलाई गैरकानूनी रुपमा बजेट वितरण गरिएको भन्दै व्यापक विरोध हुदै आएको छ।विरोधकै बीच सरकारले बजेट पास

सुदूरपश्चिम : अदालतमा रिट परे बजेट खारेज हुन सक्छ : कांग्रेस

धनगढी : नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सुदूरपश्चिम सरकारले ल्याएको बजेट खारेज हुन सक्ने बताएका छन्। असंवैधानिक बजेट ल्याइएको भन्दै बजेट पास नहुने बताएका हुन्।प्रदेश सरकारले असार १ गते पेश गरेको बजेटमाथिको छलफलको क्रममा बुधबार कांग्रेसले प्रदेशसभा बैठक नै अवरुद्ध पार्‍यो। बजेट बिचौलियाको सेटिङमा आएको र अध्यादेशबाट आएकाले असंवैधानिक भएको बताउँदै बैठक अवरुद्ध पारिएको कांग्रेसको तर्क थियो।बजेटमाथि सत्ता पक्षकै सांसदहरुले चरम असहमति जनाइरहेका बेला, प्रमुख प्रत