काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको […]
काठमाडौँ । देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली तथा पहाडी भूभागमा आंशिक बदली छ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। ती प्रदेशका केही स्थानमा मध्यम […]
१७ असोज, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको …
गण्डकी । फाँटमा धान झुलेर पहेँलो हुँदै थियो । किसान दसैँको अघिपछि धान भित्र्याउने सुरसारमा थिए । तर, केही दिनअघि दरमखोलामा आएको बाढीले दु:खजिलो गरेर उब्जाएको धानबालीमात्र लगेन खेत बगाइदियो । बागलुङको गलकोट नगरपालिका-९ का किसान यतिबेला प्रकृतिको प्रहार सहन बाध्य छन् । लहलह धान फल्ने खेत बगरमा परिणत हुँदा किसान गहिरो चिन्तामा छन् । […]
Kathmandu. The Department of Hydrology and Meteorology has stated that there is a partial influence of monsoon winds and western winds across the country. Due to this, the Himalayan and hilly regions of the country are currently experiencing partial cloudiness. Light rain is occurring in one or two places in Koshi, Gandaki, and Lumbini provinces. Fog has occurred in some places in the Terai regions of Koshi, Madhesh, and Bagmati provinces. This afternoon, there will be generally cloudy skies in the Himalayan and hilly regions of Koshi, Bagmati, Gandaki, and Lumbini provinces. There will be partial cloudiness in the Himalayan and hilly...