पदकविजेता भक्तपुरका खेलाडीलाई सम्मान

भक्तपुर आइटिएफ तेक्वान्दो संघले भारतमा सम्पन्न सातौं दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा पदकविजेता आफ्ना जिल्लाका खेलाडीलाई सोमबार सम्मान गरेको छ।...

सम्बन्धित सामग्री

‘मेयर कप’ बास्केटबलका विजेता खेलाडीलाई सम्मान

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाले आयोजना गरेको यु–१८ अन्तरपालिका मेयर कप पुरुष बास्केटबल प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागी भइ विजयी भएका खेलाडीलाई मङ्गलबार बेनीमा आयोजित कार्यक्रममा एक लाख पाँच हजार रुपैयाँसहित सम्मान गरेको हो । सम्मानित हुने खेलाडीमा अर्जुन विक, रनिक […]

कोसी प्रदेशद्वारा पदक विजेता खेलाडीलाई सम्मान

मोरङ – कोसी प्रदेश सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई सम्मान गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका प्रतियोगिताका पदक विजेता कोसी प्रदेशका खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री हिक्मत कार्कीले खेलकुद क्षेत्रलाई राजनीतिमा मिसाउने पक्षमा आफू नरहेको बताएका छन्। मुख्यमन्त्री कार्कीले खेलकुद क्षेत्रमा पार्टी र गुटगत राजनीति गर्न नहुने […]

लुम्बिनी प्रदेशले क्रिकेट खेलाडीलाई सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश सरकारले नेपाललाई यू–१९ विश्वकप पुर्याउने र आइसिसी विश्वकप लिग-२ मा उत्कृष्ट प्रदर्शन गर्दै सोझै विश्वकप छनोटमा पुर्याउने आफ्ना खेलाडीलाई सम्मान गर्ने भएको छ। लुम्बिनीले आफ्नो प्रदेशका यू-१९ विश्वकपमा पुर्याउने खेलाडीलाई जनही ५० हजार र जिम्बावेमा हुने एकदिवसीय विश्वकप छनोटमा पुर्याउने खेलाडीलाई जनही एक लाख रुपैयाँले सम्मान गर्ने भएको छ […]

नेपाल प्रहरीका पदक विजेता खेलाडीलाई सम्मान

नेपाल प्रहरीले नवाँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आज सम्मान गरेका हुन् ।नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे  । प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर

हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने

हाम्रो खेलकुदले सर्वकालीन सात जना खेलाडीलाई सम्मान गर्ने भएको छ । यही साउन १९ गते आयोजना हुने कार्यक्रममा नेपाली खेलकुद क्षेत्रमा योगदान पुगाएका खेलाडीलाई सम्मान गर्ने भएको हो । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट सञ्चालनमा आएको थियो ।हाम्रो खेलकुदले सन् २०१९ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा नेपालमा आयोजना भएको एभिसी सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रसारण गरेको थियो । हाम्रो खेलकुदका सम्पादक प्रकाश तिम

हाम्रो खेलकुदले सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदको समाचार पोर्टल हाम्रो खेलकुद डटकमले अर्को साता आफ्नो सातौं वार्षिकोत्सव मनाउने भएको छ । हाम्रो खेलकुदले साउन १९ गते आयोजना गर्ने सातौं वार्षिकोत्सवको अवसरमा नेपाली खेलकुदका सर्वकालीन सात खेलाडीलाई सम्मान गर्ने भएको छ । हाम्रो खेलकुदले पहिलो पटक खेलाडी सम्मान गर्न लागेको हो । हाम्रो खेलकुद २०७२ साल साउन १९ गतेबाट […]

राष्ट्रपति रनिङ शिल्ड : उत्कृष्ट खेलाडीलाई सम्मान

लमजुङ – बेसीशहर नगरपालिकाले प्रदेश र संघ स्तरमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट हुन सफल खेलाडी सम्मान गरेको छ । नगरपालिकाले गत महिना भएको प्रदेश स्तरीय र संघ स्तरीय राष्ट्रप्रति रनिङशिल्ड प्रतियोगितामा सहभागी भई पदक हासिल गरेका नगरभित्रका खेलाडीलाई सम्मान स्वरुप सम्मानपत्र नगद प्रदान गरेको हो । विभिन्न विधाका प्रतियोगितामा सहभागी खेलाडीमध्ये पदक जित्न […]

ओलम्पिक, एसियन र साफ सहभागी खेलाडीलाई सम्मान

प्रदेश खेलकुद विकास बोर्डले शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै ओलम्पिक, एसियन र साफ प्रतियोगितामा सहभागी भएका प्रदेश १ का खेलाडीलाई सम्मान गर्ने जानकारी गराएको हो। असार असार १९ गते विराटनगरमा ओलम्पिक, एसियन र साफमा खेलका खेलाडी लाई सम्माने गर्ने बो...

पूर्व खेलाडीलाई सम्मान

विराटनगरको मिल्स एरियामा स्थायी बसोबास गर्दै विभिन्न खेलमा प्रतिनिधित्व गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मान गरेको छ।...