काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई लिएर देखिएको विवाद अन्त्य गर्दै सबै पक्षलाई अभियानमा सहभागी हुन आग्रह गरेका छन् । आइतबार कांग्रेसको नयाँ क्रियाशील सदस्य अद्यावधिक कार्यक्रम अन्तर्गत युवासँग गरिएको अन्तरक्रियामा बोल्दै महामन्त्री पौडेलले विधानको परिधिभित्र रहेर सबैलाई समेट्नुपर्ने र आगामी १५औँ महाधिवेशनलाई विधिसम्मत […]
रामादा बाई विन्धाम इटहरीले फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै फुटबलप्रेमीहरूका लागि विशेष स्टेकेशन प्याकेज सार्वजनिक गरेको छ। ‘Big Match on TV, Premium Service on Call’ नाम दिइएको यस प्याकेजअन्तर्गत पाहुनाले आफ्नै कोठाबाट विश्वकपका सबै खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्ने होटलले जनाएको छ। प्रत्येक कोठामा टेलिभिजनको व्यवस्था भएकाले भीडभाडबिनै आरामदायी वातावरणमा खेलको आनन्द लिन सकिने […]
२१ असार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा))का सांसद परशुराम तामाङले बैंकिङ प्रणालीमा बढ्दो तरलताले मुलुकलाई ‘लिक्विडिटी ट्र्याप’ मा पार्नसक्ने चेतावनी दिएका छन् ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्ने क्रममा उनले यस्तो चेतावनी दिएका हुन् …
काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरू निर्माण गर्ने बताएका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१३ स्थित कङ्काली माध्यमिक विद्यालयको ४३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानुन निर्माण गरिने बताए । बयालिस वर्ष अघि चार जना […]