साताको चौथो कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । आज नेप्से परिसूचक ५.७३ अंकले घटेर २ हजार ७३८.७२ विन्दुमा बन्द भएको हो । आज १ करोड ९ लाख ७७ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, आज […]
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले लागू गर्न खोजेको १०० रुपैयाँभन्दा बढी मूल्यको सामानमा भन्सार बुझाउनुपर्ने नीतिलाई अव्यवहारिक र नागरिक–मैत्री नभएको भन्दै कडा आलोचना गरेका छन्। सर्लाहीको सीमा क्षेत्र मधुवनीबाट फर्किएपछि सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको दैनिक जीवन अत्यन्तै प्रभावित भएको बताएका छन्। उनका अनुसार हालै संघीय सरकारले कडाइका […]
१७ वैशाख, काठमाडौं । लगातार तेस्रो कारोबार दिन बिहीबार सेयर बजार ५.७३ अंक घटेको छ ।
सो कमीपछि नेप्से परिसूचक २७३८ अंकमा झरेको छ । अघिल्लो दिन २५ तथा मंगलबार पनि २६ अंक घटेको थियो । …
१७ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासंघले विगतमा सरकारसँग भएको सहमति अनुसारको अग्रगामी विद्यालय शिक्षा ऐन यथाशीघ्र जारी गर्न माग गरेको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
'नेपाल सरकार र नेपाल …