राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् रेखा थापा

काठमाडौँ- कलाकार रेखा थापा कुन पार्टीमा आवद्ध छिन् भन्ने चासो बढिरहेका बेला उनी राप्रपामै रहेको संकेत दिएकी छन् । बिहीबार राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनले उम्मेद्वारी घोषणा गरे । उम्मेदवारी घोषणा कार्यक्रममा सहभागी भएर रेखाले आफू लिङ्देनको पक्षमा रहेको सन्देश दिएकी छन् । अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलाई टक्कर दिँदै युवा नेताहरूको […]

सम्बन्धित सामग्री

४० लागिन् रेखा : अभिनयमा हिट, राजनीतिमा फ्लप

अभिनेत्री रेखा थापा ४० वर्ष पुगेकी छन् । उनी २०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी एक सफल अभिनेत्री हुन् । साथीभाई, कलाकर्मी, समकक्षी लगायतले थुप्रैले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना ब्यक्त गरिरहेका छन् ।पछिल्लो समय राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा रहेकी रेखाको फिल्मी परिचय अभिनेत्री, निर्माता र निर्देशक छ । फिल्म क्षेत्रमा उनलाई हिरोको, हिम्मतवाली र लेडी सिंघम भनेर समेत सम्बोधन गर्ने गरिन्छ । सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी रेखाले नरेश पौडेल

‘माइकल अधिकारी’ को प्रिमिएरमा नेतादेखि कलाकारसम्मको भिड  (तस्बिरहरु)

फिल्म ‘माइकल अधिकारी’ को प्रिमिएर गरिएको छ । बुधबार गोपीकृष्ण मुभिज चावहिलमा गरिएको प्रिमिएरमा फिल्म हेर्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, डा. भोला रिजाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, शिव श्रेष्ठ, गायक आनन्द कार्की, लोक गायक रमेश प्रसाई, अभिनेत्री तथा नेतृ रेखा थापा, अभिनेता रमेश उप्रेती लगायत राजनीतिक दलका नेता, कलाकर्मी तथा रंग पत्रकारको बाक्लो उपस्थिती रहेको थियो ।प्रिमिएरमा सहभागी अधिकाम्सले फिल्म मनपरेको प्रतिक्रिया दिए । कतिपयले फिल्मले उठाएको कथा राम्

काठमाडौंमा राप्रपाको शक्ति प्रदर्शन, तस्बिरमा हेर्नुहोस्

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहित आमसभा गरेको छ । आमसभा अहिले काठमाडौंको खुलामञ्चमा शुरु भएको छ । आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् । उनीहरुले सम्बोधन गर्नेछन् । आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानबाट झ

राप्रपा महामन्त्रीमा रेखा थापा पराजित

राप्रपा महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए । राप्रपाको अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भए ।

रेखा थापाको भिडियो क्लिप सेयर गर्दै कमल थापाले भने– हाहाहा! नो कमेन्ट

राप्रपा अध्यक्ष कमल थापाले अभिनेत्री रेखा थापा गणतन्त्रको पक्षधर भएको टिप्पणी गरेका छन् । राप्रपाको निर्वाचनमा थापाले महिला कोटाबाट केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिएपछि थापाले रेखा गणतन्त्रवादी भएको टिप्पणी गरेका हुन् ।रेखा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी हुन् भने आफ्नो विरोधी कित्तामा रहेपछि थापाले पुरानो भिडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा राखेर रेखाको खेदो खनेका हुन् ।रंग पत्रकार प्रकाश सुवेदीसँगको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै थापाले भनेका छन्, ‘हा

राप्रपामा थापा र लिङ्देन पक्षले गराए बेग्लाबेग्लै उम्मेदवारी दर्ता (तस्बिरहरु)

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिबार हुने निर्वाचनका लागि अध्यक्ष पदमा राजेन्द्र लिङ्देन र कमल थापाले मनोनयन दर्ता गरेका छन्। त्यस्तै, महासचिव पदमा नायिका लिङ्देनका पक्षबाट रेखा थापा र थापाका पक्षबाट कुन्ती शाहीले मनोनयन दर्ता गरेका छन्। मनोनयन दर्ता गर्ने क्रममा लिङ्देन र थापाका समर्थकहरुले नाराबाजीसमेत गरेका थिए। राप्रपाको पदाधिकारीको चयन शनिबार हुने कार्यक्रम छ। मनोनयन […]

राजेन्द्र लिङ्देन र रेखा थापा सँगै पुगे मनोनयन दर्ता गराउन, पछिपछि कमल थापा पनि

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन नेतृत्व चयनका लागि मनोनयन दर्ता प्रक्रिय सुरु भएको छ। राजेन्द्र लिङदेनले अध्यक्ष पदका लागि भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा गएर मनोनयन दर्ता गराएका छन्। यस्तै, उनकै प्यानलबाट महामन्त्री पदमा अभिनेत्री रेखा थापाले समेत मनोनयन दर्ता गराएकी छिन्। लिङ्देन र रेखाले मनोनयन दर्ता गराएर फर्किएपछि कमल…

राजेन्द्र लिङ्देन–धवल शमशेर प्यानललाई नायिका रेखा थापाको समर्थन

पूर्वपञ्चहरूको पार्टी राप्रपाकी सदस्य समेत रहेकी नायिका रेखा थापाले राजेन्द्र लिङ्देन–डा धवल शमशेर राणाको प्यानललाई समर्थन गर्ने भएकी छिन् । बिहीवार राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा रेखा थापा उपस्थित थिइन् । मंसिर १५ देखि १७ गतेसम्म हुने महाधिवेशनका लागि लिङ्देनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा सहभागी थापाले नयाँ प्यानललाई आफ्नो समर्थन रहेको बताएकी थिइन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र डा प्रकाशचन्द्र लोहनीले पनि उम्मेदवारी दिने तयारी गरेको राप्र...