एजेन्सी- आठ कक्षासम्म पढेका क्युवाली मेकानिक ह्वान कार्लोस पिनोले अमेरिकी तेल नाकाबन्दीलाई चकित पार्ने उपाय फेला पारेका छन् । दशकौंसम्मको अमेरिकी प्रतिबन्धका कारण धेरै क्युवालीहरूले विकास गरेको जस्तै सिर्जनशीलताको प्रयोग गर्दै ५६ वर्षीय पिनोले आफ्नो १९८० मा पोल्याण्डमा बनेको ‘फियाट पोल्स्की’ कारलाई कोइलाबाट चल्ने बनाएको रोयटर्समा उल्लेख छ । अमेरिकाले जनवरीमा क्युबामा तेल ढुवानी बन्द […]
होर्मुज क्षेत्रमा काम गर्ने एक नेपाली इरानको कब्जामा परेका छन् । पानी जहाजमा काम गर्ने अमृत झालाई कब्जामा परेका हुन् । उनको नेपालको पूरा ठेगाना खुलेको छैन ।
काठमाडौं- प्रतिनिधि सभामा ३८ सिट जितेको नेपाली कांग्रेसले यतिबेला निर्वाचनको समीक्षा गरिरहेको छ । आफ्नो परम्परागत निर्वाचन क्षेत्र काठमाडौं–४ छाडेर सर्लाही–४ झरेका सभापति गगनकुमार थापाले पनि चुनाव जित्न सकेनन् । यससँगै उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिएका छन् । सभापति थापा मात्रै होइन, पार्टीका कुनै पनि पदाधिकारीले यसपाली जित हासिल गर्न सकेनन् । शुक्रबार जारी […]
Kathmandu. The Nepali Congress has conducted a preliminary review of its defeat in the House of Representatives elections held on Falgun 21.The preliminary review report, presented by Vice President Bishwa Prakash Sharma during the Central Committee meeting held on Friday, analyzed the defeat across 13 pages. The Congress secured a total of only 38 seats in the House of Representatives elections, combining both direct and proportional representation. ...