फेरि बढ्न थाल्यो कोरोना

विश्वमा कोरोना संक्रमण र यसको प्यान्डेमिकमा केही कमी हुँदै गइरहेको अवस्थामा पछिल्लो समय यसमा फेरि केही वृद्धि हुनथालेको संकेत देखिएको छ। दैनिक करिब ३००००० जतिमा झरिसकेको विश्वको दैनिक कोरोना संक्रमण पछिल्लो समय ७००००० पुगेको छ भने दैनिक कोरोना मृत्यु पनि ७००बाट १५०० नाघेको छ। पछिल्लो समय विश्वमा कोरोना संक्रमणमा फेरि केही वृद्धि देखिनुमा अमेरिका र […]

सम्बन्धित सामग्री

बाँकेमा बढ्न थाल्यो कोरोना संक्रमण

नेपालगञ्ज- बाँकेमा फेरि कोरोना संक्रमण बढ्न थालेकाे छ। शुक्रबार यहाँ चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पतालमा १२ जनाको पिसिआर जाँच गर्दा तीन जनामा कोरोना देखिएको छ। बागेश्वरी ल्याबमा एक जनामा कोरोना पुष्टि भएको छ। बाँकेमा अहिले ३९ जना कोरोना संक्रमित रहेका छन्। उनीहरू सबै होम आइसोलेसनमा रहेका छन्। उता नाकामा भारतबाट आएका […]

वीरगंजमा बढ्न थाल्यो कोरोना संक्रमण

वीरगंज : देशभर फेरि कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। वीरगंजमा पनि फेरि कोरोना संक्रमितको संख्या बढेको छ। नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोगशालामा ३४ जनाको स्वाबको नमुना परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। पुष्टि भएका ६ जनामा १ जना बारा…

सुदूरपश्चिममा बढ्न थाल्यो कोरोना संक्रमण

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । गएको फागुनदेखि कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएकामा पछिल्ला केही दिनदेखि सङ्क्रमण बढ्न थालेको हो । पछिल्ला दुई दिनमा थप १२ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको छ । निर्देशनालयको तथ्याङ्कमा गएको २४ घण्टामा नौ जनामा यो रोगको सङ्क्रमण भएको […]

भारतमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

काठमाडौँ । छिमेकी मुलुक भारतमा लगातार ११ सातासम्म ओह्रालो लागेको कोरोना सङ्क्रमण फेरि बढ्न थालेको छ । टाइम्स अफ इन्डियाका अनुसार यो साता (अप्रिल ११-१७) अघिल्लो साताको तुलनामा कोरोना सङ्क्रमण ३५ प्रतिशतले बढेको छ ।  भारतको राजधानी दिल्ली, उत्तर प्रदेश र हरियाणामा सङ्क्रमण ह्वात्तै बढेको छ । अघिल्लो साता भारतमा ४९०० सङ्क्रमित थपिएकोमा यो साता […]

युरोपमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण

युरोपमा पुनः कोरोना संक्रमण बढ्न थालेको छ। जर्मनी, फ्रान्स, इटाली, बेलायतलगायत देशहरूले कोभिड–१९ विरुद्धको प्रतिबन्धात्मक उपायहरू एक्कासि हटाएपछि सङ्क्रमण पुनः बढेको पाइएको समाचारहरुमा उल्लेख छ।

चीनमा पुनः बढ्न थाल्यो कोरोना संक्रमण

चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमित बढ्न थालेको पाइएको छ। पछिल्लो केही दिनयता संक्रमिता व्यक्तिको संख्या बढ्न थालेको स्वास्थ्यअधिकारीले बताएका छन्।

कैलालीमा फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

कोरोना सङ्क्रमण बढ्न थालेपछि पुनः समुदायमा पनि त्रास फैलिन थालेको छ । केही दिनयता सङ्क्रमण दरमा वृद्धि हुँदा दैनिक मजदुरी गरेर गुजारा गर्ने समुदायमा समस्या भएको हो ।  उनीहरु विगतको जस्तो लामो बन्दाबन्दी भए खानको लागि कसरी जोहो गर्ने भन्ने चिन्तामा देखिन थालेका छन् ।कैलालीको टीकापुर नगरपालिका–१ विशालनगर शिविरका सन्तोष परियारको दिनभरि मजदुरी गरेर कमाएर ल्याएपछि मात्रै साँझ घरमा चुलो बल्छ । उहाँका श्रीमान्÷श्रीमती बिहानै काममा निस्कन्छन् । बिहानको खाना पकाएर छोराछोरीलाई घरमै राखेर

प्रदेश २ मा फेरि बढ्न थाल्यो कोरोना

जनकपुरधाम – प्रदेश २ मा कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ। पछिल्लो १५ दिनमा प्रदेशमा झण्डै दोब्बरले कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितहरु थपिएकाहरुमध्ये अधिकांश धनुषाकै रहेको स्वास्थ्य निर्देशनालय प्रदेश २ ले जनाएको छ। स्वास्थ्य निर्देशनालय प्रदेश २ का निर्देशक विजय झाका अनुसार मंसिर १८ गते प्रदेशमा ३४ जना कोरोना संक्रमित रहेकोमा आजसम्म थपिएर […]

बढ्न थाल्यो कोरोना सङ्क्रमण

कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको  कोरोना  सङ्क्रमण  निषेधाज्ञा  खुकुलो  भएसँगै  उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा  देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको  सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ । तीमध्ये

फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण

काठमाडौं । सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ असारदेखि बुधबारसम्म २ लाख ७० हजार ४ सय ८९ […] The post फेरि बढ्न थाल्यो कोरोना संक्रमण, हेलचेक्र्याइँ नै प्रमुख कारण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Dainik.