संवैधानिक इजलासमा पटक पटक दोहोरिएको ४८ वर्ष पुरानो भारतको त्यो केस, प्रतिनिधिसभा विघटनसँग के छ साइनो?

काठमाडौं: प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दामा सुनुवाइ सकिएको छ। संवैधानिक इजलास फैसलाको प्रक्रियामा अघि बढेको छ। सम्भवतः यही हप्ताभित्रै फैसला आउन सक्छ। विघटन मुद्दा किनारा लाग्दै गर्दा महिना दिनभन्दा बढी चलेको बहसका क्रममा ४८ वर्ष पुरानो भारतको एउटा फैसला नजिरका रुपमा पटक पटक दोहोरियो। विशेषतः निवेदक पक्षका कानुन व्यवसायी र एमिकस क्युरीका…