समृद्ध कर्णाली विकासका पाँच वर्ष : ‘समयको महत्व नबुझेर कर्णाली पछि परेको हो’

काठमाडौँ- सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम सुरु भएको छ । वीरेन्द्रनगरस्थित शुभ होटलमा उक्त कार्यक्रम सुरु भएको हो । समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक बहस कार्यक्रममा कर्णालीको विकासका लागि बाटो, बिजुली, बिचार, बन, बजार र व्यवस्थापनलाई ध्यानमा राखेर काम गर्नु अहिलेको आवश्यक रहेको बताएका छन्। यी कुराको पहुँच कर्णालीका सबै […]

सम्बन्धित सामग्री

कर्णाली सरकारको एक वर्ष

कर्णाली प्रदेशको तेस्रो मुख्यमन्त्रीका रूपमा पदभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री राजकुमार शर्माले हरेक वर्ष १० हजार कर्णालीका युवालाई रोजगारी दिने निर्णय गरेका थिए।...

पाँच वर्षदेखि अलपत्र छ कर्णाली साक्षर घोषणा अभियान

आर्थिक वर्ष २०७५-७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने अभियानका साथ प्रदेश सरकारले दुई करोड रुपैयाँ बजेटसमेत विनियोजन गरेको थियो । तर, अभियान थालनी भएको पाँच वर्ष बित्दासमेत कर्णाली साक्षर घोषणा हुन सकेको छैन ।

चार वर्ष बित्दा पनि सुध्रिएन कर्णाली प्रदेश यातायात कार्यालय

स्थापनाको चार वर्ष पुरा हुँनै लाग्दा यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशकाे गन्जागोल अवस्थामा सुधार हुन सकेकाे छैन । भौतिक पूर्वाधारदेखि जनशक्ति अभावसम्म, ट्रायल सेन्टर अभाव देखि भिडभाड कुनै पनि प्रक्रियामा सुधार हुन सकेकाे छैन । सेवाग्राहीको चाप बढे पनि यहाँ काम गर्ने तरिका नमिल्दा सेवाग्राही दैनिक निराश भएर फर्कने गरेका छन् । जुम्लामा रहेको उक्त कार्यालय […]

कर्णाली सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठसहित)

सुर्खेत – कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको आठौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अंगिकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को […]

सुर्खेतमा सुरु हुँदै ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ बहस

वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगरमा ‘समृद्ध कर्णाली विकासका पाँच वर्ष’ विषयक कार्यक्रम आइतबार सुरु हुने भएको छ । दोभान मल्टिमिडियाको आयोजना र कर्णाली प्रदेश सरकार, उद्योग वाणिज्य महासंघ, कर्णाली प्रदेश, होटल एशोसिएसन कर्णाली प्रदेश, नाट्टा कर्णाली प्रदेश, गैरसरकारी संस्था महासंघलगायतका संघसंस्थाको सहयोगमा यो कार्यक्रम हुन लागेको हो । शनिबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी आयोजकले कार्यक्रमबारे जानकारी दिएको […]

फागुन २७ देखि ‘कर्णाली उत्सव’, कर्णाली र राष्ट्रिय विषयवस्तुमा बहस हुने

कर्णाली, १३ फागुन । ‘कर्णाली उत्सव’को तेस्रो संस्करण यही फागुन २७ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । ‘कुडा कर्नाली’का भन्ने मूल नाराका साथ हरेक वर्ष फागुनमा सञ्चालन हुँदै आएको उत्सवको तेस्रो संस्करणमा कर्णालीसम्बन्धी र राष्ट्रिय विषयवस्तुमा बहस हुने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले कर्णाली प्रदेश सरकार, वीरेन्द्रनगर नगरपालिका तथा विभिन्न सङ्घसंस्था […]