काठमाडौं नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही महत्वपूर्ण पक्षमा फरक हुँदैछ। गत विशेष महाधिवेशनबाट विधानमा गरिएको संशोधनलाई कार्यान्वयन गर्दै यसपटक युवा, महिला तथा विभिन्न समुदायको प्रतिनिधित्वदेखि महाधिवेशन सञ्चालन र प्रचारशैलीसम्म नयाँ अभ्यास गर्न लागिएको छ। यसपटक कांग्रेस महाधिवेशनमा देखिने प्रमुख १८ नयाँ पक्ष यस्ता छन्। १. ३५ वर्षमुनिका युवाको सुनिश्चित प्रतिनिधित्वयसपटक कांग्रेसले ३५ वर्षमुनिका […]
Once the lights inside the house went out, we would often wander outside. The darkness did not feel empty. Fireflies flickered among the bushes, along streams
जुम्ला। कर्णाली राजमार्ग, नाग्म–गमगडी तथा जुम्लाबाट मनाङ–मुस्ताङ जोड्ने सडकका निर्माण र स्तरोन्नतिमा सम्झौताअनुसार काम नगर्ने छ निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सडक डिभिजन कार्यालय जुम्लाको सिफारिसपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले ती कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालोसूचीमा राखेको सडक डिभिजनले जनाएको छ। सडक डिभिजन प्रमुख श्रवणकुमार महताराका अनुसार आर्थिक वर्ष २०७५ देखि २०८० सम्म सम्झौता गरेका […]
१८ असोज, बागलुङ । गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको बाढी, पहिरो र हुरीले ६३ घरमा क्षति भएको छ ।
गलकोट नगरपालिकाका अनुसार एउटा वडा कार्यालयसहित ६३ घरमा क्षति भएको छ । अन्य …
जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ । तीन दिनसम्म विभिन्न विधि पूरा गरी मनाइने जितिया पर्वअन्तर्गत शुक्रबार राति ‘ओगटन’ (दर) खाएर महिलाले व्रत सुरु गरेका थिए । शनिबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् । व्रतको […]