नेपालले एमसिसी पास गर्न किन ढिला गरिरहेकाे ?

काठमाडौं : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा चासो राखेको छ । आइतबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले एमसिसीका विषयमा चासो राखेका हुन्। सत्तारुढ दल नेकपाकै नेताहरु एमसिसी अनुमो...

सम्बन्धित सामग्री

मिटरब्याजसम्बन्धी विधेयक छिट्टै पास हुँदैछ : मन्त्री शर्मा

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रतिनिधिसभाको अर्को बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित हुने बताएकी छन् । उनले सोमबारको बैठकमा सो विधेयक पेश गर्ने कार्यसूची भएपनि प्रधानमन्त्रीको सम्बोधनका कारण ढिला भएका कारण अर्को बैठकका लागि सारिएको जानकारी दिइन् । बैठकमा प्रधानमन्त्रीले सम्बोधन गरेसँगै प्रतिनिधिसभामा रहेको अवरोध खुलेको र यो राम्रो कुरा भएको प्रस्ट […]

नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली

काठमाडौं । प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घन्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ । त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निर्णयार्थ पेस हुने कार्यसूची पनि छ । बिहीबार बिहान बसेको […] The post नागरिकता विधेयक पास गर्ने दिन अचानक झापा पुगे ओली appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नागरिकता विधेयक पास गर्ने दिन झापा पुगे ओली

काठमाडौँ- प्रतिनिधिसभा बैठक बिहीबार बिहान ११ बजे बोलाइएको छ । तर, डेढ घण्टा ढिला भइसक्दा पनि बस्न सकेको छैन । आजको प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसक्ने सांसदहरूको नाम प्रस्तुत हुने कार्यसूची छ । त्यससँगै राष्ट्रपति विद्यादेवी भण्डारीले सामान्य संशोधन गर्न फिर्ता पठाएको नागरिकता विधेयक निर्णयार्थ पेस हुने कार्यसूची पनि छ । बिहीबार बिहान बसेको प्रतिनिधिसभा […]

गठबन्धनको सरकार भएकोले राजदूत नियुक्तिमा ढिला भयो : मन्त्री खड्का

परराष्ट्रमन्त्री नारायण खड्काले छिट्टै रिक्त स्थानमा राजदूत नियुक्त गर्ने बताएका छन् । सोमबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खड्काले गठबन्धनको सरकार भएकोले सबै कुरा मिलाएर राजदूत नियुक्ति गर्नुपर्ने भएको र एमसीसी परियोजना पास गर्ने काममा सरकार अल्झिएकाले ढिलाई भएको बताए । उनले रिक्त रहेको स्थानमा राजदूत छिट्टै नियुक्त हुने बताए । पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव भरतराज पौड्यालले युक्रेनमा अब थोरै संख्यामा मात्र नेपाली रहेको बताउँदै उनीहरुको उद्धारका लागि  विदेशको

दलहरू आन्तरिक छलफलमा व्यस्त, प्रतिनिधिसभाको बैठक बस्न ढिलाइ

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट पास गर्ने सरकारी तयारीले प्रतिनिधिसभाको बैठक केही ढिलो गरी सुरु हुने भएको छ। आइतवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक राजनीतिक दलहरू आन्तरिक छलफलमा रहेकाले केही ढिला गरी सुरु हुने सभामुख सचिवालयले जनाएको छ। एमसिसीबारे नेकपा (माओवादी केन्द्र)को संसदीय दल र नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक जारी छ। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठक केही बेरमै सुरु हुँदैछ। एमसिसी व्याख्यात्मक टिप्पणीसहि

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न ढिलाइ, संसद् बैठक पनि ढिला हुने

संसद् बैठकको कार्यसूची तय गर्नका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक अझै बस्न सकेको छैन । समितिको बैठक बस्न ढिलाइ भएकाले आज बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न पनि ढिला हुने भएको छ । आज दिउँसो एक बजे बस्ने गरी बैठक बोलाइएको थियो ।यता सत्ता गठबन्धनमा अमेरिकी सहयोग परियोजना (एमसीसी) प्रतिनिधिसभाबाट आजै पास गर्ने सहमति भएको छ । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठक राखेर एमसीसी अनुमोदन गर्न गठबन्धनमा सहमति जुटेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन् । आइतबार बिहान बालुवाटारम

कानुन बनाउन ढिला भएपछि फास्ट ट्रयाकबाट विधेयक पास गरिने

काठमाडौं – संविधान अनुसार मौलिक हकको कार्यान्वयका लागि आवश्यक कानुन बनाउन ढिलाई भएपछि संघीय संसदले अन्तिम समयमा आएर नियम निलम्बन गरी फास्ट ट्रयाकबाट विधेयक पास गर्ने प्रक्रिया अघि बढाएको छ ।  नेपालको संविधानको धारा ४७ बमोजिम मौलिक हक कार्यान्वयन का लागि संविधान प्रारम्भ भएको मितिले ३ वर्षभित्र अर्थात् यही असोज...