चुनाव घोषणापछि सरकार कामचलाउ भयो : नेम्वाङ

१९ साउन, बुटवल । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले चुनावको मिति घोषणासंगै सरकार कामचलाउमा परिणत भएको बताएका छन् । प्रेस चौतारी रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारले अब महत्वपूर्ण र मुलुकलाई दूरगामी असर पार्ने निर्णय गर्न नपाउने बताए । ‘आजदेखि सरकार कमचलाउ भयो, अब सरकारले महत्वपूर्ण निर्णय गर्न पाउँदैन’ उनले भने । […]

सम्बन्धित सामग्री

सरकार कामचलाउ भइसक्यो, झुलाएर राख्न महाभियोगको नाटक : उपाध्यक्ष नेम्वाङ

नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले सत्ता साझेदार दलहरुले प्रतिपक्षलाई अप्रजातान्त्रिकरुपमा घेराबन्दी गरेको आरोप लगाएका छन्। पार्टी कार्यकर्तालाई प्रशिक्षण दिन बुधबार ताप्लेजुङ आएका नेम्बाङले पत्रकार सम्मेलनमा प्र्र्रतिपक्षलाई घेराबन्दी गरेर प्रजातन्त्रको रक्षा...

गठबन्धन सरकार कामचलाउ भइसक्यो : नेम्वाङ

दाङ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले निर्वाचनको मिति तोकिएसँगै अहिलेको गठबन्धनको सरकार कामचलाउन सरकारमा परिणत भएको बताएका छन्।शनिबार दाङको घोराहीमा प्रेस चौतारी नेपाल दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै उनले निर्वाचन गराउन डराइ रहेको अवस्थामा आफूहरूको निरन्तर दबावका कारण सरकारले निर्वाचनको मिति तोकेका पनि बताए।उनले भने,‘ अब करिब एक सय ६–७ दिन मात्र निर्वाचन हुन बाँकी रहेको छ। ढिलै भए पनि तपाई हामी सबैको दबाबमा सरकारले निर्वाचनको मिति घोषणा गरेको छ