उपत्यकामा सङ्क्रमित घट्दा निषेधाज्ञा प्रभावकारी भएको निष्कर्ष

कोभिड–१९ सङ्क्रमणको दोस्रो भेरियण्ट फैलिएसँगै यसको रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरिएको महिना दिन पुगेको छ । काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै

सम्बन्धित सामग्री

तीनै तहको सरकारलाई सरकारलाई प्रभावकारी बनाउन राष्ट्रिय सहमति जुटाऊ

१३ पुस, हेटौंडा । सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले तीनै तहको सरकारलाई प्रभावकारी बनाउन संविधान निर्माणमा संलग्न प्रमुख दलहरुबीच साझा धारणा बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यसका लागि नियमित छलफल गर्ने संयन्त्र विकास गरी राष्ट्रिय सहमति सहितको साझा धारणा निर्माणमा पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । हेटौंडामा भएको भेलाले नौबुँदे साझापत्र तयार पारेको छ, जुन […]

समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

काठमाडौँ, १९ मङ्सिर । प्रहरी प्रधान कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको बताएको छ । समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सञ्चालन भएको उक्त कार्यक्रमको पाँच वर्षको समीक्षा गर्दै प्रहरीले उद्देश्यअनुसार कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालेको छ । विसं २०७५ कात्तिकबाट सुरु भएको उक्त कार्यक्रमको पाँच वर्षमा देशभर गरेर एक करोड नागरिकलाई सचेतना कार्यक्रममा […]

गठबन्धन प्रभावकारी नहुँदा र अन्तर्घातले १२० सिट गुम्यो : कांग्रेस

२६ जेठ, काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन प्रभावकारी हुन नसकेको निष्कर्ष निकालेको छ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले गठबन्धन प्रभावकारी नहुँदा र पार्टीभित्रको अन्तर्घातले १२० सिट कम आएको ठहर गरेको छ । स्थानीय तहको निर्वाचनको अनुमगन, मूल्यांकन तथा सुपरीवेक्षण गर्न […]

सरकार सफल र प्रभावकारी बनाउने पाँच दलीय गठबन्धनको निष्कर्ष

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालन सफल र प्रभावकारी बनाउने भएको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको ५ दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले जनताका समस्या सम्बोधन गर्दै सरकारलाई सफल र प्रभावकारी बनाउने निष्कर्ष निकालेको हो ।‘गठबन्धनलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउने र सरकारलाई सफल बनाएर अगाडि बढ्ने बारेमा छलफल भयो’, बैठकमा सहभागी जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिए । अध्यक्ष केसीका अनुसार गठबन्धनका नेताहरूले पहिलो प्राथमिकतामा को

कोभिशिल्ड खोप कोरोनाको ‘डेल्टा भेरियन्ट’बिरुद्ध उच्च प्रभावकारी

कोरोनाबिरुद्धको कोभिशिल्ड (आष्ट्राजेनेका) खोप डेल्टा भेरियन्टबिरुद्ध पनि उच्च प्रभावकारी रहेको एक अध्ययनको निष्कर्ष रहेको छ । न्यु ईंग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोध अध्ययन अनुशार कोभिशिल्डको दुबै डोज लगाएपछि त्यसको प्रभावकारिता डेल्टा भेरियन्टबिरुद्ध लक्षणसहितको संक्रमण रोक्न ६७ प्रतिशत प्रभावकारी रहेको छ । नेपालमा डेल्टा भेरियन्टको उच्च संक्रमण रहेको छ । यो खोप विगतको अल्फा भेरियन्टबिरुद्ध […]

भारतले विकास गरेको ‘कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी’

काठमाडौं, २ जेठ । भारतले विकास गरेको खोप कोभ्याक्सिन सबै प्रकारका कोरोना भाइरसविरुद्ध प्रभावकारी देखिएको छ । भारत बायोटेकले विकास गरेको उक्त भ्याक्सिन प्रभावकारी पुष्टि भएको अध्ययनले देखाएको हो । हालै पैदा भएका कोरोनाविरुद्धका मुख्य प्रकारलाई निष्कृय पार्न कोभ्याक्सिन प्रभावकारी देखिएको मेडिकल जर्नल क्लिनिकल इन्फेक्टिअस डिजिजेजमा प्रकाशित अध्ययनको निष्कर्ष छ । भारत बायोटेककी निर्देशक सुचित्रा […]

अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष

काठमाण्डाै - अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको युरोपेली सङ्घ (ईयू)को औषधि नियामक निकाय (ईएमए)ले निष्कर्ष निकालेको छ । ईएमएको समीक्षाका क्रममा अक्सफर्ड-एस्ट्राजेनेकाकाे खोपले रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो । तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्णरूपमा नकार्न नसकिने ईएमएले जनाएको छ । यो खोप र रगत जम्ने समस्याबीच सम्बन्ध हुनसक्ने भन्ने आशङ्काकाबीच युरोपेली सङ्घका १३ देशहरूले खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । इटली, स्पेन र जर्...

सबै लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने नेकपाको निष्कर्ष

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले परिवर्तित सन्दर्भमा सबै लोकतान्त्रिक शक्तिसँग हातेमालो र सहकार्य गरेर अगाडि बढ्ने निष्कर्ष निकालेको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको भोलिपल्ट आज पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले संविधानको प्रभावकारी कार्यान्वयन, लोकतान्त्रिक अभ्यासको सुदृढीकरणलाई ध्यान दिँदै सामाजिक आर्थिक रुपान्तरण, सुशासन र सामाजिक न्यायसहितको समृद्धिलाई केन्द्रमा राखेर गम्भीर आत्मसमीक्षासहित अघि बढ्ने निर्णय गरेको हो । बैठकले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्न...