नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौंता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरि...

सम्बन्धित सामग्री

हाइड्रोजन इन्धन रिफ्युलिङको परीक्षण, नेपालमा व्यावसायिक उत्पादन सम्भव छ ?

हाइड्रोजन इन्धन रिफ्युलिङको परीक्षण, नेपालमा व्यावसायिक उत्पादन सम्भव छ ?

हाइड्रोजन इन्धन रिफ्युलिङको परीक्षण, नेपालमा व्यावसायिक उत्पादन सम्भव छ ?

हाइड्रोजन इन्धन रिफ्युलिङको परीक्षण, नेपालमा व्यावसायिक उत्पादन सम्भव छ ?

नेपालमा भित्रियो पहिलो हाइड्रोजन कार

काठमाडौं। काठमाडौं विश्वविद्यालय (केयु)ले हाइड्रोजन कार ल्याएको छ । शनिवार हुन्डाईको ‘नेक्सो फ्युल सेल हाइड्रोजन एसयूभी’ आइपुगेको केयू हाइड्रोजन ल्याबका प्रमुख प्राडा विराजसिंह थापाले बताए । थापाका अनुसार नेपाल आयल निगमको सहयोगमा केयुले नेपालमा पहिलोपटक हाइड्रोजन कार भित्त्याएको हो । यो गाडीको मूल्य ३३ हजार अमेरिकी डलर रहेको बताइएको छ । जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली हाइड्रोजनमा रूपान्तरण गरेर वैकल्पिक इन्धनको रूपमा प्रयोग गर्ने विषयमा अगाडिदेखि नै केयुले अध्ययन अनुसन्धान गर्दै आएको उनले बताए । उनले भने, ‘त्यही अनुरूप नै हामीले नेपाल आयल निगमको सहायतामा नेपालमा पहिलो हाइड्रोजन ल्याब स्थापना गरेर यस क्षेत्रमा अध्ययन अगाडि बढाएको थियौं । उक्त अध्ययनलाई निरन्तरता दिन हामीले कोरियाबाट यो गाडी ल्याएको छौं ।’ कानून निर्माण गरी नेपालमा हाइड्रोजन कारको व्यावसायिक उत्पादन बढाउनुपर्ने थापा बताउँछन् । नेपालले हाइड्रोजन इन्धन आन्तरिक रूपमा प्रयोग गर्नुका साथै निर्यात गर्न सक्ने सम्भावना पनि भएको उनको भनाइ छ ।

हाइड्रोजन उत्पादनमा सरकारको सक्रियता, एक वर्ष भित्र उत्पादन गर्ने

काठमाडौं । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो । छलफलमा अर्थमन्त्री शर्माले शुरुवातमा एक सय मेगावाटको हाइड्रोन प्लान्टको गृहकार्य अघि बढाउनुपर्ने आवश्यकता रहेको बताएका थिए । विकसित देशहरु धमाधम हाइड्रोजन इन्धन उत्पादनमा केन्द्रित हुन थालेको प्रसङ […]

नेपालमै इन्धनका लागि हाइड्रोजन उत्पादन गरिने

काठमाडौं : नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्यूट (जिजिजिआई)सँग हाइड्रोजन इन्धन उत्पादनका लागि सम्झौता गरेको छ।प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन शुरु गर्ने उल्लेख गरिएको हो। सिंहदरबारमा मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जिजिजिआईका महानिर्देशक फ्रेंक रिजस्वेर्मन र प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस

नेपालमा हाइड्रोजन इन्धन उत्पादनका लागि कोरियाली कम्पनीसँग सम्झौता

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ। दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ

नेपालमा हाइड्रोजन इन्धन उत्पादन हुने

नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादन हुने भएको छ । दक्षिण कोरियाको ग्लोबल ग्रिन ग्रोथ इन्सटिच्यूट (जीजीजीआई)सँग नेपाल विद्युत प्राधिकरणले गरेको सम्झौता पत्रमा नेपालमा हाइड्रोजन, एमोनिया र युरियाबाट इन्धन उत्पादनको काम सुरु गर्ने उल्लेख गरिएको हो । मंगलबार सिंहदरबारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा जीजीजीआईका महानिर्देशक पे्रmङक रिजस्बेर्मन र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले हस्ताक्षर गरेको सो सम्झौंतामा जीजीजीआईले सो इन्धन

नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने - Purbeli News

काठमान्डाैं / खेर गइरहेको बिजुली प्रयोग गरी नेपालमा पनि ‘हाइड्रोजन इन्धन’ उत्पादन हुने भएको छ । नेपालीका लागि यो इन्धन भए पनि विकसिन मुलुकमा भने यसलाई तीन प्रकारले प्रयोगमा ल्याइएको पाइएको छ । नेपाल आयल निगम र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा नेपालमा हाइड्रोजन इन्धन उत्पादन गर्ने कार्य सुरु भएको छ । यो विषयमा निगम र केयूबीच...