RajdhaniDaily.com | खोटाङ । साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका केशरबहादुर बुढाथोकीले सातदशकपछि नागरिकताको प्रमाणपत्र लिएका छन् । विसं २०१३ फागुन–७ गते जन्मेका उनले पहिलो -
२१ पुस, काठमाडौँ । नेपाली कांग्रेसले विशेष महाधिवेशन निष्क्रिय भएको भन्दै मातहतका निकायलाई परिपत्र गरेको छ । नियमित महाधिवेशन वैशाखमा हुने जानकारीसहित कांग्रेसले परिपत्र मातहतका तल्ला निकायमा पठाएको हो ।
पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी …
मुक्तिनाथ विकास बैंक लिमिटेडले उन्नाइसौँ वर्ष पूरा गरी बीसौँ वर्षमा प्रवेश गरेको अवसरमा पौष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रम सम्पन्न गरेको छ। बैंकले यस अवसरलाई सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागितासँग जोड्दै उल्लेखनीय गतिविधिहरू सञ्चालन गरेको जनाएको छ। बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंसहित जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीस्थित क्षेत्रीय कार्यालयहरूमा […]
काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ । आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३९.३७ बिन्दुमा पुगेको हो । आज नेप्से बढेसँगै २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ८ […]
काठमाडौँ । नेपाली फिल्म तथा कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ ‘बिटी कान्छा’ उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब-सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ ।
५ भागमा निर्माण गरिएको यो वेब-सिरिज ‘बिटी कान्छा’ नामक …