परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ। विद्युतीय राहदानी सहजरुपमा उपलब्ध गराउने नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विभागले बुधबार सो निर्णय गरेको हो।
विभागमा सेवाग्राहीको चाप उल्लेखनीयरुपमा बढिरहेकाले...