वैदेशिक रोजगारमा गएकाहरूबारे कांग्रेसका तीन सांसदले दर्ता गरे सार्वजनिक महत्वको प्रस्ताव

सांसद  डिला संग्रौला पन्त प्रस्तावक र सांसदहरू प्रमिला राई र रामबहादुर बिष्ट समर्थक रहेको सो प्रस्ताव शुक्रबार संघीय संसद सचिवालयमा दर्ता भएको छ।

सम्बन्धित सामग्री

सांसदले पैसा बुझाउने कोर टीम भनेको को हो? छानबिन गर्नुपर्छ: उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले रास्वपा सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नको लागि व्यापारीसँग पैसा मागेको विषयमा संसदीय छानबिन गर्नुपर्ने बताएका छन् ।सांसद सदस्यले घुस मागेको विषयमा संसद् चुप लागेर बस्न नहुने उनले बताए । सोमबार बसेको प्रतिनिधिसभा बैठकको सभामुखसँग समय लिएर गुरुङले सांसदले घुस मागेको विषयमा छानबिन गर्नुपर्ने बताएका हुन् । ‘बिडम्बनाका साथ […]

उपसभामुख सदनमै हुँदा सांसदले सदन चलाउन मिल्छ कि मिल्दैन ?

१५ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘उपसभामुख सदनमै हुँदा सांसदले सदनको अध्यक्षता गर्न मिल्छ कि मिल्दैन’ भन्ने प्रश्न उठेको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले यस्तो प्रश्न उठाएका हुन् । ‘उपसभामुख यहीँ हुनुहुन्थ्यो सभामुख महोदय (एमालेका सांसद कृष्ण गोपाल श्रेष्ठ)ले त्यहाँ सभा चलाइराख्नुभएको छ । यो पनि राम्रै छ । त्यसका लागि धन्यवाद दिन […]

मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने निर्णयमा कांग्रेसका छ सांसदको असहमति

३ माघ, हेटौंडा । नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशको मुख्यमन्त्री बनेका शालिकराम जमकट्टेललाई विश्वासको मत दिने पार्टी निर्णयमा कांग्रेसका छ सांसदले असहमति राखेका छन् । प्रदेशको कार्यसम्पादन समितिले बहुमतको आधारमा विश्वासको मत दिने निर्णय गरेको थियो । उक्त निर्णय आफूहरुलाई अमान्य भएकाले संसदीय दलको बैठकमा फरक मत राखेको कांग्रेस सांसद श्रीराम लामिछानेले बताए । श्रीराम […]

मधेस प्रदेश सरकारमा लोसपा सहभागी हुने, कांग्रेस पनि बार्गेनिङमा

जसपा नेतृत्वको सरकारलाई संघमा जस्तै प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने सम्भावना रहेको कांग्रेसका एक सांसदले बताए ।

कर्णालीका नवनिर्वाचित सांसदले लिए शपथ

सुर्खेत– कर्णाली प्रदेशका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहसमक्ष उनीहरूले शपथ लिएका हुन् । ज्येष्ठ सदस्य शाहलाई प्रदेश प्रमुख तिलक परियारले शपथ खुवाएका थिए । शाहले प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम नवनिर्वाचित सांसदलाई शपथ खुवाएका हुन् । कर्णालीमा नेपाली कांग्रेसका १४, नेकपा […]

हदम्याद संशोधन सम्बन्धि विधेयक माथिको छलफलमा कुन सांसदले के भने?

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा अधिकांश सांसदले बलात्कारकाे मुद्दामा घटनाको प्रकृतिको आधारमा हदम्याद राख्नुपर्ने सुझाव दिएका छन्। आज साेमबार प्रतिनिधिसभाको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथिको छलफलमा सहभागी भएका अधिकांश सांसदले यस्तो सुझाव दिएका हुन्। यस विषयमा बोल्दै नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका गगन थापाले सार्वजनिक पदमा रहेका व्यक्तिले यौन हिंसा गरेमा उसलाई […]

कांग्रेसका अधिकांश सांसद एमसीसीको पक्षमा, भोलि संसदमा पेस हुने

काठमाडौं– सत्तारुढ दल कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोवग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद शशांक कोइरालालले जानकारी दिए । ‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्,’ उनले भने […]

एमाले अध्यक्ष ओलीलाई कांग्रेस सांसदले आफ्नो गृहनगरमा अभिनन्दन गर्ने

काठमाडौं । कपिलवस्तुबाट निर्वाचित नेपाली कांग्रेसका युवा सांसद अभिषेकप्रताप शाहले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने घोषणा गरेका छन् । आफ्नो पार्टीको कार्यक्रमलाई सम्बोधन गर्न भोलि ६ गते कपिलवस्तु आउन लागेका प्रतिपक्षी दलका नेता ओलीलाई शाहले स्वागत तथा अभिनन्दन गर्ने भएका हुन् । ‘कपिलवस्तुमा भोलि पूर्वप्रधानमन्त्री केपी ओली आउँदै छन् । […] The post एमाले अध्यक्ष ओलीलाई कांग्रेस सांसदले आफ्नो गृहनगरमा अभिनन्दन गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

माधव नेपाल पक्षका २२ सांसदले अझै पाएनन् स्पष्टीकरण पत्र, पाए पनि जवाफ नदिने

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका नेकपा एमालेका २२ जना सांसदले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिने भएका छन् । साउन ३ गतेको संसद् बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल समूहको गरी २२ जना सांसदले फ्लोर क्रस गरेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिएका थिए ।  साउन ४ गते बसेको एमालेको १० औं केन्द्रीय कमिटी बैठकले ती सबै सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । केन्द्रीय कमिटीको निर्णय अनुसार मुख्य तीनवटा विषय...

संसद्‌मा मधेस मुद्दा : के गर्ला कांग्रेस ?

तराई/मधेसबाट संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने कांग्रेसका ८ सांसदले ल्याएको संविधान संशोधनको विधेयकभन्दा सभापति देउवाका लागि एमसीसी प्राथमिकतामा