बारामा डाँका समूह र प्रहरीबीच दोहोरो गोली हानाहान

डाँका समूहले प्रहरीलाई लक्षित गरी फायर गर्दा गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी होबिन्द्र बोगटीले बताए। प्रहरी घटनास्थलबाट दुई थान हतियारसहित डाँका समूहका दुई जनालाई पक्राउ गरेको एसपी बोगटीले जानकारी दिए।...

सम्बन्धित सामग्री

बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान, दुई डाँका पक्राउ

बारा। बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ। डाँकालाई नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबीच गोली हानाहान भएको हो। शनिबार राति जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २३ भलुहिस्थित ग्यास सिलिण्डर बनाउने एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो।

प्रहरी र लुटेराबीच झडप, वरिष्ठ सई घाइते

काठमाडौं : बारा हतियाधारी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गएराति गोली हानाहान भएको हो।मध्येरातमा उद्योगमा लुटपाट गर्न पुगेको समूहले प्रहरीमाथि फायर गरेको प्रहरीले जनाएको छ। डाँका समूह आएको थाहा पाएपछि उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको थियो। प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको बाराक

बारामा डाँका समूह र प्रहरीबीच गोली हानाहान, वरिष्ठ सई घाइते

जनकपुरधाम । बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । करिब १५/२० जनाको डाँका समूहले शनिबार मध्यरात उद्योगमा लुटपाट गर्न पुगेका थिए । उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुग्यो । प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए । त्यसपछि प्रहरीले तीन […]

मध्यरातमा प्रहरी र डाँकाबीच दोहोरो गोली हानाहान

काठमाडौं । उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच बारामा मध्यरातमा दोहोरो भिडन्त भएको छ । भिन्डतमा एक प्रहरी नायब निरीक्षक घाइते भएका छन् । जीतपुरसिमरा–२३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीबीच दोहोरा गोली हानाहान भएको थियो । प्रहरी टोलीले दुई जना डाँकालाई पक्राउ गर्न सफल भएको खबर छ । विस्तृत […]

बारामा उद्योग लुट्‍न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान, एक प्रहरी घाइते

काठमाडौँ- बारामा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित एरोटेक प्रालि(ग्यासको सिलिन्डर बनाउने कम्पनी) मा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो । गएराति साढे ११ बजे उद्योगमा लुटपाट गर्न आएका  ११ जनाको डाँका समूहले एक राउण्ड ग...

बारामा उद्योग लुट्‍न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान, एक प्रहरी घाइते

काठमाडौँ- बारामा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका-२३ भलुहीस्थित एरोटेक प्रालि(ग्यासको सिलिन्डर बनाउने कम्पनी) मा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो । गएराति साढे ११ बजे उद्योगमा लुटपाट गर्न आएका  ११ जनाको डाँका समूहले एक राउण्ड ग...

बारामा उद्योग लुट्न आएका डाँका र प्रहरीबीच भिडन्त, वरिष्ठ सई घाइते

१९ भदौ, वीरगञ्ज । बारामा उद्योगमा लुटपाट गर्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट गर्न आएका डाँका समूहसँग प्रहरीको भिडन्त भएको हो । डाँका समूहले एक राउण्ड फायर गर्दा प्रहरीले ३ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरी […]