काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी एक्कासी पञ्जाब राज्यको आदमपुर एअरबेस पुगेका छन् । मंगलबार उनी आदमपुर पुगेका हुन् । भारत र पाकिस्तानबीच युद्धविराम भएको केही दिनपछि प्रधानमन्त्री मोदीले एअरबेसको भ्रमण गरेका हुन् । वायुसेनालाई हौसला प्रदान गर्न प्रधानमन्त्री मोदी आदमपुर पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रधानमन्त्री मोदीको आदमपुर भ्रमणका क्रममा एउटा तस्बिर बाहिर […]
३० वैशाख, काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद गोकर्ण विष्टले सामाजिक सुरक्षालाई विपन्न वर्ग केन्द्रित गर्नुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा प्रि–बजेट छलफलमा भाग लिँदै उनले यसतर्फ प्रस्तुत सिद्धान्त इंकित रहेको पनि …
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायांकन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गरेका छन् । ४२ रोपनी जग्गामा निर्माण हुने उक्त स्टुडियो अत्याधुनिक सुविधासम्पन्न छायांकन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले स्टुडियो निर्माणको शुभारम्भ गरेका हुन्। देशमा चलचित्र निर्माण सुरु […]