चीनमा उपचाररत माओवादी नेता पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन स्वास्थ्यमा सुधार आएसँगै भेटघाटमा व्यस्त हुन थालेका छन् । सोमबार मात्रै चीनका उपमन्त्री चेन झाओसँग भेटवार्ता गरेका नेता पुनले आज ग्वान्झाओका महावाणिज्यदूत लगायतको टोलीसँग भेट गरेका हुन् । भेटमा महावाणिज्यदूत रामशरण पुडासैनीसँगै एनआरएनएका अध्यक्ष यादव अर्याललगायत सहभागी थिए । यतिबेला पुनको पार्टी नेकपा माओवादी केन्द्र भने काठमाडौंमा […]

सम्बन्धित सामग्री

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार, नेपाल फर्किने तयारी

काठमाडौं, २६ जेठ । जण्डिसबाट पीडित नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन स्वस्थ्य भएका छन्। लामो समयदेखि चीनमा रहेर उपचार गरिरहेका पनुको स्वास्थ्यमा सुधार आएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ। पुन स्वस्थ्य भएसँगै नेपाल फर्किने तयारी गरिरहेको र केही दिनमै नेपाल फर्किने उनको पारिवारिक स्रोतले बताएको छ। लामो समयदेखि जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित […]

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

चीनमा उपचार गराइरहेका माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा सुधार भएको छ । जटिल प्रकारको वंशाणुगत जन्डिसबाट पीडित उनी व्यथा बल्झिएपछि गत फागुन १ मा चीन गएका थिए ।

विदेशमा झण्डै चार महिनाको उपचारपछि माओवादी नेता पुन सोमबार नेपाल फर्कँदै

काठमाण्डाै – उपचारको लागि झण्डै चार महिना विदेशमा रहेका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन पर्सि सोमबार नेपाल आउनुहुने भएको छ । गएको असोजमा उपचारको लागि थाइल्याण्ड जानुभएका नेता पुन स्वास्थ्यमा थप समस्या आएपछि मंसिरमा उतैबाट चीन जानुभएको थियो । उहाँको स्वास्थ्यमा सुधार आएकाले पर्सि सोमबार राति नेपाल फर्कन लागेको स्वकीय सचिव सन्तोष पुनले बताउनुभयो । पुनलाई जण्डिस बिग्रिएपछि लाग्ने जटिल किसिमको रोग लागेको थियो । थाइल्याण्डमा एक महिना उपचार गराएका नेता पुनलाई उतैबाट चीनको सेनजेन लगिएक...

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य वर्षमान पुनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार देखिएको छ। गत शुक्रबार थाइल्याण्डको बैंककबाट थप उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगेर उपचार सुरु गरिएको थियो।

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व अर्थमन्त्री वर्षमान पुनको स्वास्थ्यमा सुधार देखिएको छ। गत शुक्रबार बैंककबाट थप उपचारका लागि चीनको सेन्जेनस्थित थर्ड पिपुल्स हस्पिटल अफ सेनसेज लगिएको थियो।

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

काठमाण्डौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वअर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ।पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन्। चिकित्सकका अनुसार पुनको शरीररमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ। सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ। तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए। ‘अहिले बिल

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ विन्दुसम्म हुने गर्छ। तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए।

माओवादी नेता पुनको स्वास्थ्यमा सुधार, नयाँ औषधिले काम गर्न थाल्यो

काठमाडौं, असोज १७ । बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थ एवं ऊर्जामन्त्री वर्षमान पुन (अनन्त)को स्वास्थ्यमा सुधार आएको छ । उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै पुनकी पत्नी एवं पूर्वसभामुख ओनसरी घर्तीले जण्डिसको मात्रा अहिले घट्दोक्रममा रहेको बताएकी छन् । घर्तीका अनुसार चिकित्सकले नयाँ औषधि चलाएका छन् । उक्त औषधिले राम्रो […]

थाइल्याण्डमा उपचाररत माओवादी नेता पुनको स्वास्थ्यमा सुधार

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार आएको छ । पुन थाइल्याण्डको राजधानी बैंककस्थित समितिभेज अस्पतालमा उपचाररत छन् । चिकित्सकका अनुसार पुनको शरीरमा रहेको अत्याधिक जण्डिसको मात्रा घट्दो क्रममा छ । सामान्यतः स्वस्थ मानिसको रगतमा हुने बिलुरुविन नामक तत्वको मात्रा १.५ देखि ८ बिन्दुसम्म हुने गर्छ । तर, पुनको रगतमा बिलुरुविनको मात्रा अन्यिन्त्रित रुपमा बढेर ३४ पुगेपछि चिकित्सकहरुले बैंकक रेफर गरेका थिए । ‘अहिले बिलुरुविनको मात्रा घटेर २७ मा

उपचारका लागि माओवादी नेता वर्षमान पुन थाइल्याण्ड प्रस्थान

सुमेरु अस्पतालमा उपचारत उनको स्वास्थ्यमा सुधार नभएपछि बुधबार बिहान ७ बजे नेता पुन थप उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए।