संसद् बैठक आज पनि, चल्न नदिने एमालेको रणनीति

काठमाडौँ-  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछिको यो पहिलो संसद् बैठक हो । बैठक दिउँसो १ बजे बस्नेछ । तर, आजको बैठक पनि सहज ढंगले अघि बढ्न नदिने एमालेले तयारी गरेको छ । आफूहरुको विरोधका बीच शुक्रबार सरकारले प्रतिस्थापन विधेयक ल्याएर एकतर्फी संसद चलाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले […]

सम्बन्धित सामग्री

एमाले सांसदको अवरोधका कारण संसद् बैठक आज पनि चल्न सकेन

काठमाण्डाै – सुन तस्करी प्रकरणको बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेका सांसदहरूले आज साेमवार पनि सङ्घीय संसद्का दुवै सदनका बैठक अवरुद्ध पारेका छन् । एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित भयो । राष्ट्रियसभाको अर्को बैठक पर्सि बुधवार बस्ने छ । यस्तै प्रतिनिधिसभाको बैठक पनि आज बस्दै नबसी स्थगित भएको छ । आज प्रतिनिधिसभाको बैठक बस्न सभामुख देवराज घिमिरेले दुई पटकसम्म शीर्ष नेताहरूबीच छलफल गरे पनि सहमति भएन । दिउँसो १ बजेका लागि तय भएको बैठक सभामु...

आज संसद् बैठक बस्दै

आज संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे बस्न लागेको हो।

संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्यको स्थान एक रिक्त भएको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । […]

संसद् बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्ने भएको हो । बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले […]

प्रदेश १ को संसद् बैठक बस्दै

प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिए । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ । पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रद

३ महिनापछि आज प्रदेश १ को संसद् बैठक बस्दै

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि स्थगित भएको प्रदेश सभा बैठक (आज) आईतवार बस्दै छ । राईले गत मंसिर १ गते विश्वासको मत लिएका थिए । मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि अनिश्चितकाका लागि स्थगित भएको संसद्को नवौँ तथा हिउँदे अधिवेशनको सातौँ बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो । […]

कांग्रेस संसदीय दलको बैठक आज

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बिहान ९ बजे बैठक बस्नेछ । बैठकमा विशेषगरी अमेरिकी अनुदानसम्बन्धी सम्झौता (एमसीसी) संसदमा अघि बढाउने विषयमा छलफल हुने नेताहरूले बताएका छन् । संसद् बैठक भोलिका लागि आह्वान गरिएको छ । भोलिको संसद् बैठकमा एमसीसीलाई अघि बढाउने र पारित […]

बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । हिजो दिउँसो तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आजको लागि सारिएको थियो । विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा हिजो सर्वदलीय बैठकले आज […]

बागमती प्रदेश सभा बैठक आज

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार दुई पटक स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । प्रदेश सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ । विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका […]