बागमती प्रदेशसभाको बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज दिउँसो एक बजे बस्दै छ । हिजो दिउँसो तीन बजे बस्ने भनिएको बैठक विशेष कारण देखाउँदै आजको लागि सारिएको थियो । विपक्षी दलहरुले विनियोजित बजेटमा माग गरिएअनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । सहमतिको प्रयासमा हिजो सर्वदलीय बैठकले आज […]

सम्बन्धित सामग्री

बागमती प्रदेशसभाकाे बैठक आज बस्दै

काठमाडौं । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश […]

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । गत चैत ८ गते बसेको प्रदेशसभा बैठक पछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो ।मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको चालु नवौं अधिवेशन चैत ९ गते राति १२ बजेदेखि अन्त्य गरेका थिए । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको थियो । करिव ६४ दिनपछि बागमती प्रदेश

बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौंडा : बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । गत कात्तिक २२ गते प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत लिएर स्थगित भएको प्रदेशसभाको नवौं अधिवेशनको बैठक करिव डेढ महिनापछि आज बुधबार बस्न लागेको हो। प्रदेशसभाको नवौं अधिवेशनको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने छ। बुधबार बस्ने प्रदेशसभा बैठकमा विषयगत समितिहरुमा रहेको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिहरुले बैठकमा पेस