काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिका रवि लामिछानेविरुद्धका दुई गम्भीर मुद्दा फिर्ता लिएकी छन् । रवविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय उनले बुधबार गरेकी हुन् । उनी नेतृत्वको महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न अदालतमा विचाराधीन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा […]
काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश थियो, परम्परागत दलका शीर्ष नेताहरूको बिदाइ । पटक पटक अवसर पाएर पनि देशलाई विकासको गति दिन नसकेका उनीहरू बिदा भएर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने सन्देश उक्त आन्दोलनले दिएको थियो । तर उक्त आन्दोलनको भावनाविपरीत शेरबहादुर देउवाले नेपाली कांग्रेस पार्टीको सत्तामा टाँसिइरहनुपर्ने लोभ बोक्दा फेरि […]
३० पुस, काठमाडौं । दोस्रो विशेष महाधिवेशनको समापन समारोहलाई सम्बोधनमा कांग्रेस महामन्त्री गगन थापाले मंगलबार भनेका थिए- प्रश्न गर्नु आफैँमा एक विद्रोह हो ।
‘यो विद्रोह हो । प्रश्न गर्नु आफैंमा एउटा विद्रोह हो । प्रश्न …
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायका डिन शंकर खनालको कार्यकक्षसहित कार्यालयमा विद्यार्थी समूहले तोडफोड गरेका छन्। कुर्सी, टेबल र गमाला फुटाइएको छ। बीएससीको पुनः प्रवेश परीक्षा माग गर्दै आएका विद्यार्थीले तोडफोड गरेको कार्यालयले जनाएको छ। घटनापछि प्रहरी वृत्त कीर्तिपुरको टोली पुगे पनि संलग्न व्यक्ति पक्राउ परेका छैनन्। सीट पूरा भएकाले पुनः प्रवेश परीक्षा […]