बायर्नलाई जर्मन सुपरकप

बायर्न म्युनिकले लाइपजिगलाई ५-३ को गोलअन्तरले पराजित गर्दै जर्मन सुपर कप जितेको छ । बायर्नसँग अनुबन्धित भएपछि साडियो मानेले गरेको गोलको मद्दतले बुन्डेसलिगा विजेता बायर्नले शनिबार लाइपजिगलाई ५-३ ले हराएर जर्मन सुपर कप जितेको हो ।

सम्बन्धित सामग्री

जर्मन सुपरकपको उपाधि वार्यन म्युनिखलाई

जर्मन सुपरकपको उपाधि साविक विजेता वार्यन म्युनिखले जितेको छ । गत सिजनको बुन्डेसलिगा च्याम्पियन बार्यन म्युनिखले डिएफबी पोकल च्याम्पियन बोरुसिया डोर्डमनलाई ३-१ गोलको अन्तरले पराजित गर्दै फाइनल उपाधि आफ्नो पक्षमा पारेको हो । डोर्डमनको घरेलु मैदानमा आज बिहान सम्पन्न फाइनल खेलको ४१औं मिनेटमा बार्यनका लेवान्डोस्कीले गोल गर्दै बार्यनलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ४९औं […] The post जर्मन सुपरकपको उपाधि वार्यन म्युनिखलाई appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बायर्नले जित्यो जर्मन सुपरकप

रोबर्ट लेवनडोस्कीको दुई गोलमा बायर्न म्युनिकले मंगलबार बोरुसिया डर्टमुन्डलाई ३–१ ले हराउँदै जर्मन सुपरकप जितेको छ । जर्मन फुटबलका दुई ठूला क्लबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो ।

बायर्नलाई जर्मन सुपरकप

बायर्न म्युनिखले शनिबार जर्मन सुपरकप जितेको छ । उसले पेनाल्टीमा बोर्सिया डर्टमन्डलाई ५–४ ले हरायो । मार्क बारट्राको प्रहार गोलमा परिणत हुन सकेन । ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएको थियो ।