काठमाडौँ – राष्ट्रिय महिला आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगले आइतबार आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।
राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसम…