नेपालको अर्को विकेट पनि पतन, ५ रन बनाएर गुल्शन झा आउट

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपालले नेदरल्यान्ड्सविरुद्ध आठौँ  विकेट गुमाएको छ। ५ रन बनाएर गुल्शन झा आउट भएका हुन्।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ८ दशमलव ३ ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको थियो।आसिफ १७ रन बनाउँदै पेभिलियन फर्किए। त्यसपछि ब्याटिङमा आएका अनिल साह पनि व्यक्तिगत ६ रन जोड्दै वियिन किङ्माको बलमा बोल्ड आउट भए। शेख पनि किङ्माकै बलमा क्याचआउट भएका थिए।  त्यसपछि ब्याटिमा आएका क

सम्बन्धित सामग्री

नेपालको पाँचौं विकेट गुम्यो

१६ वैशाख, काठमाडौं । त्रिवि मैदान कीर्तिपुरमा जारी टी–२० क्रिकेटमा वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालको पाँचौं विकेट गुमेको छ । ८.२ ओभरमा गुल्शन झा बोल्ड आउट भएका हुन् । दुई छक्का र तीन चौकासहित ११ बलमा …

ललितले लिए नामिबियाको पहिलो विकेट

काठमाडौं :  विश्वकप लिग- २ नामिबियाको पहिलो विकेट गुमेको छ। नेपालका बलर ललित राजबंशीले पहिलो विकेट लिएका हुन्।ललितको बलमा कुशल भुर्तेलले क्याच गर्दा निकोलस डाभिन आउट भएका हुन्। १३३ रनको लक्ष्य पाएको नामिबियाले अहिलेसम्म २७ रन बनाएको छ।‍पौडेलको कप्तानीमा रहेको नेपालबाट आसिफ शेख, कुशल भुर्तेल, भिम सार्की, अनिल शाह, पवन सर्राफ, कुशल मल्ल, करण केसी, सोमपाल कामी, गुल्शन झा र ललित राजवंशी खेलिरहेका छन्। आजको खेलमा  आजको खेलमा आसिप शेख र देव खनाल बेन्चमा रहेका छन्।लिग&

गुल्शन झाको हमला समाप्त, विलाल खानले लिए विकेट

टी-२० विश्वकप छनोटका फाइनलमा विष्फोटक अर्धशतक बनाउँदै गुल्शन झा आउट भएका छन् ।

आउट भए गुल्शन झा

आइसीसी ट्वान्टी–२० क्रिकेट विश्वकप छनोटको सेमिफाइनलको दोस्रो इनिङमा नेपालले दोस्रो विकेट गुमाएको छ।...

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

नेपालका लागि अविनाश बोहराले डेथ ओभरमा शानदार बलिङ गर्दै तीन विकेट लिए । यस्तै करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले २-२ विकेट लिएका छन् ।

नेपालले गुमायो सातौँ विकेट

काठमाडौँ- एसिया कप क्रिकेटमा पाकिस्तानविरुद्ध जारी खेलमा नेपालले सातौँ विकेट पनि गुमाएको छ । पाकिस्तानको मुल्तानमा जारी खेलको २१ ओभर ३ बलमा गुल्शन झा २३ बलमा १३ रन बनाउँदै आउट भए । उनी सदाब खानको बलमा फखर जमानबाट क्याच आउट भए । त्यसअघि खेलको २० ओभर ५ बलमा नेपालका दीपेन्द्रसिंह ऐरी ११ बलमा ३ रन […]

रोहित र गुल्सनको प्रतिरोध समाप्त, नेपाल अलआउट नजिक

काठमाडौं । इमर्जिङ एसिया कप अन्तरगत भारत ‘ए’ विरुद्धको म्याचमा नेपालले महत्वपूर्ण दुई विकेट गुमाएको छ । कप्तान रोहित पौडेल र अलराउन्ड गुल्शन झा छोटो अन्तरालमा आउट भए । कप्तानी पारी खेल्दै टीमलाई सम्हालेका रोहित ६५ रनमा आउट भए भने आक्रामक ब्याटिङ गरिरहेका गुल्शन पनि पेभिलियन फर्केका छन् । ३७ रनमा ५ रनको दयनीय अवस्थाबाट […]

वेस्ट इन्डिजका निकोलस पुरनले पनि नेपालविरुद्ध शतक बनाए - NepaliPatra

काठमाडौँ। वेस्ट इन्डिजका निकोलस पुरनले नेपालविरुद्ध शतक बनाएका छन्। आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत नेपालविरुद्ध ब्याटिङ गरिरहेको पुरनले शतक बनाएका हुन्। निकोलस पुरनले ८१ बलमा एकदिवसीय अन्तर्राष्ट्रिय करिअरको दोस्रो शतक बनाएका हुन्। नेपालका लागि बलिङतर्फ करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले एक–एक विकेट लिएका छन्। पुरनसँगै शाही होपले पनि शतक बनाएका छन्।