‘पद नै ठूलो होइन भन्ने सन्देश दिन योजना आयोगबाट राजीनामा दिएँ’

सोमबार कर्णालीका योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिए । केन्द्रमा विभिन्न सरकारी लाभको पदका लागि हानाथाप भइरहेका बेला शाहीले योजना आयोगबाट राजीनामा दिएको विषयले कर्णालीमा चर्चा भएको छ । नेकपा एमालेबाट राजनीतिमा समेत सक्रिय शाहीले योजना आयोगको सदस्यबाट राजीनामा दिनुको कारण र भावी योजनाबारे गरिएको कुराकानी– कर्णाली योजना आयोग सदस्यमा पाँच वर्षका लागि नियुक्ति […]

सम्बन्धित सामग्री

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनको दाबी

रुसले फेब्रुअरी २४ मा ठूलो आक्रमण गर्ने योजना बनाएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षामन्त्रीले रुसले पुनः ठूलो आक्रमणको तयारी गरिरहेको र त्यो फेब्रुअरी २४ मा सुरु हुनसक्ने चेतावनी दिएका छन् । अलेक्सी रेज्निकोफले मस्कोले हजारौँ सेनालाई तयारी अवस्थामा राखेको र गएको वर्ष आक्रमण सुरु गरेको वार्षिकोत्सव मनाउन केही प्रयास गर्न सक्ने बताउनुभएको छ । युक्रेनको पूर्वी डोनबास क्षेत्रमा युद्ध केन्द्रित रहे पनि दक्षिणी सहर खेअरसनलाई युक्रेनले पुनः आफ्नो पकडमा लिएपछि पछिल्ला महिना युद्धको गति केही सुस्त बनेको छ । अमेरिकाको युद्ध ...

युक्रेनविरुद्ध तत्काल ठूलो आक्रमणको योजना छैन्: पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युक्रेनविरुद्ध ‘तत्कालका लागि’ थप ‘ठूलो’ आक्रमणको योजना नभएकाे बताउनुभएकाे छ । उहाँले क्रेमलिनको उद्देश्य पश्चिमा समर्थित देशलाई ‘नष्ट’ गर्नुनभएको समेत बताउनुभएको हाे । कजाख्स्तानमा पूर्व सोभियत राष्ट्रहरूको शिखर सम्मेलनपछि सञ्चारकमीसँग उहाँले अहिले युक्रेनमा ठूलो आक्रमणको आवश्यकता नभएको बताउनुभयो । अहिलेका लागि त्यहाँ अन्य कामहरू आवश्यक रहेको उहाँको भनाइ छ […]

‘विपदबारे राम्रो योजना नहुँदा ठूलो धनजनको क्षति भयो’

मोरङ – प्राकृतिक विपद्बारे राम्रो योजना नहुँदा ठूलो धनजनको क्षति ब्यहोर्नुपरिरहेको १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताएका छन् । बिहीबार विराटनगरमा प्रदेश १ सरकारको न्याय, प्रशासन, तथा विधायन समितिद्वारा प्राकृतिक विपद् व्यवस्थापनमा प्रदेश सभासद्हरूको भूमिका विषयक कार्यक्रममा मन्त्री कार्कीले प्राकृतिक विपद्का घटना कम गर्न नीति निर्माण गरी कार्यान्वयन गरिनुपर्नेमा जोड दिए। […]

टिसिएलको नयाँ वर्ष योजना

आइएचएसबाट प्रमाणित विश्वको दोश्रो ठूलो टिभी ब्राण्ड टिसिएलले ‘नयाँ वर्षको टिसिएलमय सुरुवात योजना’ सार्वजनिक गरेको छ।...

रुसले सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाएको आशंका छ : बेलायत

लन्डन – बेलायती प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भने, ‘सबै संकेतहरू यस्ता छन् कि योजना केही अर्थमा सुरु भइसकेको छ ।’ रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेको गुप्तचरले जानाकारी दिएको उनले बताए । ‘मानिसहरुले मानव जीवनको […]

रुसले १९४५ पछि कै ठूलो युद्धको योजना बनाइरहेको छ : जोनसन

रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बनाइरहेको तथ्यहरुले सङ्केत गरेको बेलायती प्रधानमन्त्री बोरिस जोनसनले दाबी गरेका छन् । बीबीसी अन्तरवार्तामा जोनसनले योजना कार्यान्वयन सुरु पनि भइसकेको बताएका हुन् ।खुफिया जानकारी अनुसार रुसले आक्रमण सुरु गरेर युक्रेनको राजधानी किएभलाई घेर्ने योजना बनाएको जोनसनको भनाइ थियो । ‘यदि त्यो भयो भने मानिसहरूको ज्यानको ठूलो मूल्य चुकाउनु पर्ने कुरालाई सबैले बुझ्न जरुरी छ,’ उनले भने । वार्षिकरुपमा गरिने सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने म्युनिखमा