अफगानिस्तानमा  शक्तिशाली भूकम्प, क्षतिको विवरण सार्वजनिक हुन बाँकी

अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ । भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तान

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्रीद्वारा एक वर्षे प्रगति विवरण सार्वजनिक

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्। उनको पार्टी नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीको बैठकमा प्रदेश सरकारको चर्को विरोध उठिरहेका बेला आफ्नो प्रगति विवरण सार्वजनिक गरेका हुन्। मुख्यमन्त्री शर्माले पत्रकार सम्मेलन गरी आफ्नो प्रगति विवरण सार्वजनिक गरेका छन्। 2c04f987

आँबुखैरेनी गाउँपालिकाको प्रगति विवरण सार्वजनिक

आँबुखैरेनी गाउँपालिका तनहुँले आव २०७९।८० को प्रगति विवरण सार्वजनिक गरेको छ।

सम्पती विवरण सार्वजनिक नगरी विदा भए चार मन्त्री

पहिलो पटक शेरबहादुर देउवा नेतृत्वको सरकारका चार मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नै नगरी बाहिरिएका छन् । मन्त्री नियुक्त भए लगत्तै सम्पती विवरण सार्वजनिक गर्ने परम्परा तोड्दै देउवा सरकारका चार मन्त्री आफ्नो जिम्मेवारीबाट बाहिरिएका हुन् । जसअनुसार माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रे

माओवादी जनप्रतिनिधिलाई सम्पत्ति विवरण सार्वजनिक गर्न नारायणकाजीको निर्देशन

नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीबाट निर्वाचित सबै जनप्रतिनिधिले आफ्नो सम्पति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्। पार्टीबाट निर्वाचित प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै श्रेष्ठले पार्टीका सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गरेर पारदर्शिता देखाउनुपर्ने बताए ।‘स्थानीय तहका सबै जनप्रतिनिधिहरुले सरकारी नियम र कानुनमा छ कि छैन थाहा छैन तर सबै जनप्रतिनिधिले सम्पति विवरण सार्वजनिक गर्नुपर्छ’ श्रेष्ठले भने, ‘कानुनले २ महिना भनेको

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलको सम्पत्ति विवरण सार्वजनिक

स्याङ्जा -स्याङ्जाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्वनाथ पौडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । अध्यक्ष पौडेलले पदस्थापन लगत्तै सामाजिक सञ्जाल मार्फत सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । निर्वाचित भए लगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुन् । पालिकाको अध्यक्षको जिम्मेवारीलाई पौडेलले जनताको सेवा गर्ने अवसरका साथै आफूलाई अब्बल सेवकको रूपमा प्रमाणित […]

आँधीखोला गाउँपालिकाका अध्यक्ष पौडेलद्वारा सम्पत्ति विवरण सार्वजनिक

अध्यक्ष पौडेलले पदस्थापनलगत्तै सामाजिक सञ्जालमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको हो । निर्वाचित भएलगत्तै सम्पत्ति विवरण सार्वजनिक गर्ने पौडेल जिल्लामै पहिलो जननिर्वाचित अध्यक्ष हुनुहुन्छ ।

मानव अधिकार आयोगका पदाधिकारीको एकवर्षे प्रगती विवरण सार्वजनिक

राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीको एकवर्षे प्रगती विवरण सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आयोगमा पदाधिकारी नियुक्त भएको एक वर्षको प्रगति  विवरण सार्वजनिक गरिएको हो । सार्वजनिक...

महालक्ष्मी बैंकको वित्तीय विवरण सार्वजनिक

महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।...

प्रदेशसभामा दल विभाजनको विवरण सार्वजनिक गर्दै आयोग

निर्वाचन आयोगले प्रदेशसभामा भएको दल विभाजनको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। आयोगका सचिव सुरेश अधिकारीका अनुसार शुक्रबार विवरण सार्वजनिक गर्न लागिएको हो। आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा लागेका...

सम्पत्ति विवरण सार्वजनिक गर्ने स्वास्थ्यमन्त्री तामाङको घोषणा, वेबसाइटमै राखिने

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले मन्त्रिमण्डलको सदस्यको हैसियतले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरेका छन् । मन्त्री नियुक्त भएपछि सोमवार पहिलोपटक पत्रकार सम्मेलन गर्दै तामाङले वेबसाइटमार्फत सम्पत्ति विवरण सार्वजनिक गर्ने घोषणा गरे । ‘सार्वजनिक पदधारण गरेका सबै व्यक्तिले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ,’ उनले भने । मन्त्री तामाङले कोरोनाविरुद्ध लडाइँ लड्नु आफ्नो प्राथमिकता रहेको बताए । उनले कोरोनाबाट जनतालाई बचाउनु आफ्नो प्राथमिकता रहेको बताए । कोरोना भाइरससँग लड्न खोपको व्य...