साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो

काठमाडौं । बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार […] The post साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

१४ वर्षमा ५० लाख नेपाली विदेशिँदा झण्डै ११ हजारको शव नेपाल भित्रियो

काठमाण्डौ – बितेका १४ वर्षमा ५० लाख जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा झण्डै ११ हजार जनाले रोजगारीकै सिलसिलामा ज्यान गुमाउन परेको छ । वैदेशिक रोजगार बोर्डको अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७८/७९ सम्ममा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका १० हजार ९३२ जनाको परदेशमै ज्यान गएको छ ।  यो सङ्ख्या श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका र श्रम अवधि भित्रै रोजगारीको सिलसिलामा ज्यान गुमाएका श्रमिकका हकवालालाई दिएको आर्थिक सहायताको आधारमा बोर्डले राखेको तथ्याङ्क हो । श्रम अवधि सकिएपछि ज्या...

एक वर्षमा साढे दुई अर्बको क्यामरा नेपाल भित्रियो

काठमाडौँ- नेपालमा एक वर्षमा करिब साढे दुई अर्ब रुपैयाँको विभिन्न प्रकारका क्यामरा भित्रने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको क्यामरा नेपाल भित्रिएको हो । २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट २ अर्ब ४६ करोड ४९ लाख २४ हजार रुपैयाँको क्यामरा आयात गरेको विभागको […]

पौने पाँच अर्बको भेन्टिलेटर र कन्सेनट्रेटर नेपाल भित्रियो

काठमाडौँ- पछिल्लो दुई वर्षमा नेपालमा विभिन्न देशबाट पौने पाँच अर्ब रुपैयाँको मेडिकल भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर भित्रिएको पाइएको छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा उक्त मूल्य बराबरको भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर नेपालमा भित्रिएको हो । कोरोना महामारी सुरु भएपछि नेपालमा ठूलो संख्यामा भेन्टिलेटर र अक्सिजन कन्सेनट्रेटर भित्रिएको देखिन्छ । बितेको […]

एक वर्षमा एक अर्ब ३४ करोडभन्दा बढीको सिफुड नेपाल भित्रियो

काठमाडौँ – नेपालमा एक वर्षको अवधिमा विभिन्न देशबाट १ अर्ब ३४ करोड रुपैयाँभन्दा बढीको सिफुड भित्रिएको छ। भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको सिफुड नेपाल भित्रिएको हो। सो अवधिमा कुल १ अर्ब ३४ करोड ६५ लाख ८० हजार रुपैयाँको सिफुड नेपालले आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ। २०७८ साउनदेखि २०७९ असार […]

साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो

काठमाडौँ – बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६-७७ देखि २०७८-७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो । चालु आर्थिक वर्ष २०७८-७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार […]

साढे दुई वर्षमा ७० करोडभन्दा बढीको तास नेपाल भित्रियो

बितेको साढे दुई वर्षको अवधिमा विभिन्न देशबाट नेपालमा ७० करोड ८४ लाख रुपैयाँको तास भित्रिएको छ । भन्सार विभागको अनुसार आर्थिक वर्ष २०७६–७७ देखि २०७८–७९ को फागुन मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको तास नेपाल भित्रिएको हो । चालू आर्थिक वर्ष २०७८–७९ को पहिलो आठ महिनामा मात्र नेपालले १८ करोड ६६ लाख ४३ हजार रुपैयाँको तास आयात गरेको विभागले जनाएको छ । सो मूल्यमा ९४ लाख २ हजार १०७ प्याकेट तास भित्रिएको छ । ती तास भित्र्याउँदा सरकारले ९ करोड ८२ लाख ७५ हजार रुपैयाँ राजस्व उठाएको

भारतबाट वर्षमा नेपाल भित्रियो ८ लाख टन कोइला

काठमाडौँ– भारतले चालू आर्थिक वर्षमा नेपाललगायत छिमेकी देशमा ८ लाख टन कोइला निर्यात गरेको छ । निर्यात गरिएको कूल परिणाममध्य सबैभन्दा बढी अर्थात ७७ दशमलब २० प्रतिशत नेपाल भित्रिएको छ । भारतको कोइला मन्त्रालयको तथ्यांकअनुसार नेपालपछि वंगलादेशमा धेरै कोइला निर्यात भएको छ । वंगलादेशमा कूल परिणामको १३ दशमलब ४ प्रतिशत निर्यात भएको तथ्यांकमा उल्लेख छ […]

केरा आयत बढ्यो, एक वर्षमा १ अर्ब ७१ करोडको केरा नेपाल भित्रियो

काठमाडौं।नेपालमा बिभिन्न देशबाट हुने केरा आयतमा वृद्धि भएको छ।गत आर्थिक वर्ष २०७७/७८ मा मात्र नेपालमा १ अर्ब ७१ करोड ५४ लाख ८१ हजार रुपैयाँको केरा भित्रिएको भन्सार विभागले जानकारी दिएको छ। अघिल्लो वर्षमा १ अर्ब ५२ करोड ६६ लाख ५६ हजार रुपैयाँको केरा भित्रिएको थियो।गत वर्ष ५ करोड ८४ लाख ६५ हजार २०३ केजी केरा आयात गरेको विभागले जनायो।

एक वर्षमा नेपाल भित्रियो साढे २ अर्बभन्दा बढीको फेसमास्क

काठमाडौं।नेपालमा एक वर्षमा साढे २ अर्बभन्दा बढीको फेसमास्क विभिन्न देशबाट भित्रिएको पाइएको छ।गत आर्थिक वर्ष २०७७÷७८ मा विभिन्न देशबाट २ अर्ब ५० करोड ८४० रुपैयाँको ३५ करोड ९८ लाख २ हजार १४४ थान मास्क नेपालले आयात गरेको विभागले जनाएको छ।अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा ३५ करोड ८० लाख ६ हजार रुपैयाँको ७३ हजार १९९ केजी फेसमास्क आयात गरिएको थियो।

एक वर्षमा करिब ७७ अर्बको भटमास, सनफ्लावर र पाम कच्चा तेल नेपाल भित्रियो

काठमाडौं।गत आर्थिक वर्षमा नेपालमा ७६ अर्ब ८७ करोड १४ लाख ४२ हजार रुपैयाँको भटमास,सनफ्लावर र पाम कच्चा तेल भित्रिएको छ।भन्सार विभागकाअनुसार ५३ अर्ब ३८ करोड ७८ लाख ८१ हजार रुपैयाँको कच्चा भटमास तेल,१६ अर्ब २४ करोड ८६ लाख ८१ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७ अर्ब २३ करोड ४८ लाख ८० हजार रुपैयाँको कच्चा पाम तेल नेपाल भित्रिएको हो।