काठमाडौँ। नेकपा एमालेको आसन्न ११औं राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ। ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समिति सचिव माधव ढुङ्गेलले जानकारी दिए। उनका अनुसार ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन्। प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुङ्गेलले प्रतिनिधि विवाद टुङ्गिएपछि कार्ड छपाइ प्रक्रिया पनि सुरु […]
काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट विवाद टुङ्गिएको छ । ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि विवाद टुङ्गिएपछि सबै प्रतिनिधि छनोटको प्रक्रिया टुङ्गिएको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार ओखलढुङ्गा र धनकुटाको प्रतिनिधि सर्वसम्मतिबाट छनोट भएका छन् । प्रतिनिधि व्यवस्थापन समितिका सचिव ढुङ्गेलले प्रतिनिधि विवाद टुङ्गिएपछि […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार नीतिबाट प्रभावित किसानहरूका लागि १२ बिलियन डलरको कृषि राहत प्याकेज घोषणा गर्ने भएका छन्। ह्वाइट हाउसका अधिकारीहरूका अनुसार यो सहायता सोमबार सार्वजनिक हुनेछ। अमेरिकाका विभिन्न किसान समूह र रिपब्लिकन सांसदहरूले किसानहरूलाई आगामी खेती–पातीमा आवश्यक पर्ने बीउ, मल र अन्य सामग्री खरिदमा सहयोग होस् भनेर विशेष राहतको माग गर्दै आएका […]
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको गौरव योजना ‘धुलोरहित सडक’ कार्यक्रमअन्तर्गत अहिलेसम्ममा ५५ किलोमिटर सडक कालोपत्रे भएको छ। तीन वर्ष नियमित चल्ने कार्यक्रमको लागत दुई अर्ब ५२ करोड ४७ लाख रुपैयाँ हो। पूर्वाधार सुधार गरेर सडकलाई धुलोरहित बनाउने यो कार्यक्रम बहुवर्षीय योजना हो। यसका लागि हरेक वर्ष करिब एक अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। वडाबाट प्राप्त […]