वातावरणमैत्री सेनिटरी प्याड

नेपाल सीआरएस कम्पनीले पहिलो पटक डडेल्धुरामा ‘फ्रिडम’ ब्रान्ड नामबाट वातावरणमैत्री सेनिटरी प्याडको शुभारम्भ गरेको छ । डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरामा रहेको उग्रतारा माविमा सेनिटरी प्याडको शुभारम्भ गरिएको हो ।अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझा, जर्मन दूतावासका उपप्रमुख साइमन हेन्केले, केएफडब्लुका प्रमुख शंकरराज पाण्डेय, मिस नेपाल वल्र्ड २०१५ इभाना मानन्धरलगायतले विद्यालयका छात्राहरूलाई एक साथ प्याड […]

सम्बन्धित सामग्री

विद्यालयहरुमा सेनिटरी प्याड छिटो पठाउन कार्यपालिकामा प्रस्ताव लगिँदै

बैठकमा उपप्रमुख डंगोलले स्वच्छ, गुणस्तरीय र वातावरणमैत्री रुपमा नष्ट गर्न सकिने खालको प्याड वितरणलाई न्युनतम मापदण्ड मानेर छिटो र छोटो प्रक्रियाबाट विद्यालयहरुमा उपलब्ध गराउनु पर्ने बताइन्।...