नेपाली महिला फुटबल टोली साफ च्याम्पियनशिपको फाइनलमा

नेपाली महिला फुटबल टोलीले श्रीलंकालाई पराजित गरेर दक्षिण एसियाली महिला फुटबल च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ।

सम्बन्धित सामग्री

मैत्रीपूर्ण खेलका लागि नेपाली टोली बंगलादेशमा

नेपाली महिला फुटबल टोली दुई मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन मंगलबार बंगलादेश पुगेको छ । नेपालले बंगलादेशको राष्ट्रिय महिला टोलीविरुद्ध २८ र ३१ असारमा प्रतिस्पर्धा गर्नेछ । बंगलादेशविरुद्धको प्रतिस्पर्धा १९औँ एसियन खेलकुद...

नेपाली महिला फुटबल टोली बङ्गलादेश प्रस्थान

नेपाली राष्ट्रिय महिला फुटबल टोली बङ्गलादेशसँगको दुई मैत्रीपूर्ण खेलका लागि आज त्यसतर्फ प्रस्थान गरेको छ।...

यू–१९ महिला फुटबल टोली आज स्वदेश फर्किदै

काठमाडौं, ९ पुस । साफ यू–१९ महिला फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन बंगलादेश गएको नेपाली महिला फुटबल टोली आज (शुक्रबार) स्वदेश फर्कने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार यू–१९ महिला टोली साँझ पौने छ बजे नेपाल आईपुग्ने छन् । फाइनल पुग्न असफल प्रतियोगितामा नेपालले फेयर प्ले अवार्ड जित्दै तेस्रो स्थानमा रह्यो । […]

नेपाली महिला फुटबल टोली समूह चरणबाट बाहिरियो

काठमाडौं। बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो ।

नेपाली महिला फुटबल टोली समूह चरणबाट बाहिरियो

काठमाडौं। बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो ।

उज्बेकिस्तानमा तयारी गर्दै नेपाली महिला फुटबल टोली

काठमाडौं: एफसी महिला एसियन कप क्वालिफायर्सका खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली अहिले उज्बेकिस्तानमा छ। ३३ सदस्यीय नेपाली टोली सोमवार राति काठमाडौँबाट प्रस्थान गरेको थियो। नेपाली टोलीले सेप्टेम्बर १८ मा फिलिपिन्स र सेप्टेम्बर २१ मा हङकङको सामना गर्दैछ। प्रतियोगिता प्रतियोगिता नेपालमा हुने भनिएको भए पनि कोभिड १९ को महामारीका कारण…

उज्वेकिस्तानको क्वारेन्टिनमा नेपाली महिला फुटबल टोली

काठमाडौँ– एएफसी महिला एसिया कप २०२२ छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोली उज्वेकिस्तानको तास्केन्त पुगेको छ । गत सोमबार राति ११ बजे काठमाडौंबाट उज्वेकिस्तान प्रस्थान गरेको ३३ सदस्यीय टोली १४ सेप्टेम्बर मध्यरातमा तास्केन्त पुगेको हो । तास्केन्त पुगेलगत्तै टोलीको पीसीआर परीक्षण गर्न स्वाबको नमूना सकंलन गरिएको छ । पीसीआरको रिपोर्ट नआएसम्म टोली होटल […]

महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौँ– एएफसी महिला एसिया कप छनोट-२०२२ छनोट खेल खेल्न नेपाली महिला फुटबल टोली उज्वेकिस्तान प्रस्थान गरेको छ । नेपाली टोली आज राति ११ बजे इस्तानबुल हुँदै उज्वेकिस्तानका लागि उडेको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार एक कार्यक्रमका बीच उज्वेकिस्तान प्रस्थान गर्ने ३३ सदस्यीय टोलीलाई विदाई गरेको थियो । उज्वेकिस्तान प्रस्थान गरेको टोलीमा […]

विश्व वरीयतामा नेपाली महिला फुटबल टोली पाँच स्थान माथी :: Pahilopost.com

काठमाडौं : फिफाले जारी गरेको महिला फुटबलको विश्व वरीयतामा नेपाली महिला फुटबल टोली पाँच स्थान माथि उक्लिएको छ। फिफाले सेप्टेम्बर महिनाको लागि शुक्रबार जारी गरेको वरीयतामा नेपाली महिला पुटबल टोली पाँच स्थान सुधार गर्दै ९४औँ स्थानमा पुगेको हो। दक्षिण एसियामा भारत सबैभन्दा माथी ५६औँ स्थानमा छ। भारतले चार स्थान