सांसदहरुको गुनासोः कानून निर्माण गर्न सरकारबाटै चुनौति

मंगलवार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवादमा बोल्दै सांसदहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माणमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन्।...

सम्बन्धित सामग्री

कानून निर्माण प्रक्रियाबारे छलफल

काठमाडौं । संघीय संसद् राष्ट्रिय सभाको विधायन व्यवस्था समितिले काठमाडौं महानगरपालिकाको कानून तर्जुमा प्रक्रिया र कार्यान्वयनको अवस्थाको विषयमा छलफल गरेको महानगरले बताएको छ । समितिका सभापति वेदुराम भुसालको नेतृत्वमा आएको टोलीले महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलसँग भेट गरेर विधि निर्माण प्रक्रियाका विषयमा छलफल गरेको हो । ‘स्थानीय ऐन, कार्यविधि, निर्देशिका निर्माण कसरी भइरहेको छ । यसले संघीय ऐन निर्माणको प्रक्रियासँग राख्ने सम्बन्ध अनुगमन गर्ने हाम्रो काम हो । यसको थालनी काठमाडौं महानगरपालिकाबाट गरेका हौं ।’ छलफलमा समितिका सभापति भुसालले भने, ‘कुन कुन ऐन निर्माण भए ? ती ऐन निर्माणको आधार के हो ? कार्यान्वयन कसरी भइरहेका छन् भन्ने यी विषय हाम्रा सरोकार हुन् । महानगरपालिकाका प्रमुख उपप्रमुख राष्ट्रिय सभाका मतदाता पनि हुनुहुन्छ । उहाँहरूसँग अनुभव र सिकाइ आदान प्रदान गर्नु पनि हाम्रो उद्देश्य हो ।’ महानगरका कार्यवाहक प्रमुख डंगोलले अन्तरसरकार समन्वय, साझेदारी र सहकारितालाई बलियो बनाउने, राष्ट्र सेवकलाई सेवाप्रति समर्पित हुन प्रोत्साहन गर्ने लगायत स्थानीय सरकार सञ्चालन गर्न सहज हुने विभिन्न क्षेत्रगत विषयमा संघीय सरकारले कानून निर्माण गर्नुपर्ने धारणा राखेकी थिइन् । ‘वस्तुगत विषयमा आधारित स्थानीय सरकारका सवालमा संघीय सरकारले तर्जुमा गर्नुपर्ने कानूनी प्रबन्धका विषयमा लेखेर अनुरोध गर्नेछौं,’ उनले भनिन् । महानगरपालिकाले २०७२ सालको संविधान जारी भएपछि ऐन, कार्यविधि, नियमावली, कार्यविधि गरेर ८४ ओटा कानून तर्जुमा गरेको छ । यसमा केही संशोधन भएका पनि छन् ।

सांसदको गुनासो – ‘कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक’

काठमाडौं । कानून निर्माण गर्ने कुरामा सरकार नै बाधक हुने गरेको सांसदहरुले गुनासो गरेका छन् । मंगलबार कानूनी शासन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘कानूनी शासनको प्रवद्र्धनमा संसदको भुमिका’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उनीहरुले कानूनी शासनको प्रवद्र्धन गर्ने कानून निर्माण गर्ने विषयमा सरकारबाट नै चुनौति हुने गरेको बताएका हुन् । संविधान बनाउने सांसदहरुले नै सरकारमा जाँदा […]

एसईई गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण हुँदै

काठमाडौं, माघ २७ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण गरिरहेको बताउनु भएको छ । बिहीबार शिक्षा पत्रकार नेपालले काठमाडौंमा आयोजना गरेको परीक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले एसईईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानून निर्माण भइरहेको बताउनुभयो । उहाँले ऐनमा व्यवस्था नभइ सबै कुराहरु प्रदेश […]

‘कानून निर्माण प्रक्रियामा जनसहभागिता आवश्यक’

२४ मंसिर, काठमाडौं । सरोकारवालाहरुले कानून निर्माण प्रक्रियामा जनसहभागिता आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको ‘संसद र संसदीय पत्रकारिता विषयक’ अन्तरक्रिया कार्यक्रममा सहभागी सरोकारवालाले जनसहभागितामा बन्ने कानून दिगो हुनुका साथसाथै कार्यान्वयनमा पनि सहज हुने बताए । राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले कानूनले सम्बन्धित वर्गलाई कस्तो असर पर्छ भनेर पत्रकारले खोतल्नुपर्ने बताए । ‘नागरिकता […]

निर्माण व्यवसाय मैत्री कानून निर्माण हुन्छः  मन्त्री रामकुमारी झाँक्री

शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भौतिक पूर्वाधारको विकासमा सहयोग पुग्ने कानून निर्माणका लागि सार्वजनिक खरिद ऐन र निर्माण व्यवसायी ऐन समय सापेक्ष रूपमा पुर्नलेखन गर्नुपर्ने बताएकी छिन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँगको बिहीबारको भेटमा मन्त्री झाँक्रीले निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।  निर्माण व्यवसायी विकास परिषद्लाई निर्माण उद्योगको विकास र प्रवर्द्धन हुने किसिमका कार्यक्रम बनाएर क्रियाशील पार्नु पर्ने बताउँदै मन्त

निर्माण व्यवसायमैत्री कानून निर्माण गर्ने मन्त्री कार्कीको प्रतिबद्धता

कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भौतिक पूर्वाधारको विकासलाई टेवा पुग्ने कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबारको भेटमा मन्त्री कार्कीले निर्माण व्यवसायी मैत्री कानून निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । निर्माण व्यवसायीहरूले गुणस्तरीय काम गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले लो बिडमा जाने परिपाटीका कारण निर्माण […]