१७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दै

काठमाण्डाै - १७ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल श्रीलङ्काको रेस कोर्स मैदानमा आज बेलुका सवा ८ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बङ्गलादेशलाई २–१ ले हराएको थियो । दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलङ्कालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो । प्रतियोगितामा नेपाल अपराजित रहँदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा नेपालसँग ३–१ गोलले हारेको थियो । त्यस्तै समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई हराएको थियो ।...

सम्बन्धित सामग्री

साफ यू-१७ फाइनल: के भारतमाथि नेपाल हाबी होला ?

काठमाडौँ- श्रीलंकामा जारी साफ यू-१७ पुरुष च्याम्पियनसीप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । नेपाल र भारतबीचको फाइनल भिड्न्त नेपाली समय अनुसार राति ८:१५ बजेबाट कोलम्बो रेसकोर्समा सुरु हुनेछ । यस अघि यू-१५/१६ उमेर समूहमा ६ संस्करणको च्याम्पियनसीप आयोजना भएपनि यस वर्षदेखि यू-१७ उमेर समूहमा खेलाउन थालिएको ह...

साफ यू-१७ फाइनल: के भारतमाथि नेपाल हाबी होला ?

काठमाडौँ- श्रीलंकामा जारी साफ यू-१७ पुरुष च्याम्पियनसीप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । नेपाल र भारतबीचको फाइनल भिड्न्त नेपाली समय अनुसार राति ७:१५ बजेबाट कोलम्बो रेसकोर्समा सुरु हुनेछ । यस अघि यू-१५/१६ उमेर समूहमा ६ संस्करणको च्याम्पियनसीप आयोजना भएपनि यस वर्षदेखि यू-१७ उमेर समूहमा खेलाउन थालिएको ह...

उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । नेपाली युवा टोलीले श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा उपाधिका लागि चीरप्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।  पहिलो पटक १७ वर्ष उमेर समूहमा खेलाइएको प्रतियोगिताको समूह चरणमा पनि नेपाल र भारत आमने सामने भएका थिए । समूह ‘बी’को अन्तिम खेलमा नेपालले भारतलाई ३–१ ले हराउँदै समूह विजेता बनेको थियो ।  आज नेपाल...

यू–१७ साफ : उपाधिका लागि नेपाल र भारत भिड्दै

साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । त्यसैले आज नेपाल आफ्नो लयलाई कायम राख्न चाहन्छ ।नेपालले सेमिफाइनल खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो । यता साविकको वि

यू–१७ साफ च्यम्पियनसिप : उपाधिका लागि आज नेपाल र भारत भिड्ने

काठमाडौं : १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ।सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो। भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो। नेपाली राष्ट्रिय यू–१७ फुटबल टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भारतविरुद्धको फाइनल खेल कठिन हुने बताएका छन्। हिजो आयोजित प्रि–म्य

यू-१७ साफ च्यम्पियनसिप : आज नेपाल र भारत भिड्ने

काठमाडौँ । १७ वर्षमुनिको साफ च्यम्पियनसिपको उपाधिका लागि नेपालले बुधबार भारतसँग प्रतिस्पर्धा गर्दैछ। श्रीलंकाको कोलम्बो रेस कोर्स मैदानमा राति सवा ८ बजे शुरु हुने फाइनल खेलमा नेपालले बलियो टोली भारतको सामना गर्नेछ। सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले हराएको थियो। भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएर भारतसँगको भेट पक्का गरेको हो। नेपाली राष्ट्रिय यू–१७ फुटबल […]

साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारत खेल्दै

३० असोज, काठमाडौं । तेह्रौं संस्करणको साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै छ । खेल राति पौने नौ बजे मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने छ । फाइनल खेलमा नेपाली टिमका एक जना महत्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले […]

साफ यू–१५ को उपाधिका लागि भारतसँग भिड्दै नेपाल

काठमाडौंमा जारी साफ यू–१५को फाइनलमा आज नेपाल र भारत भिड्ने भएका छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार अपरान्ह तीनबजे देखि खेल सुरु हुनेछ। यसअघि नेपालले बंगलादेश सेमिफाइनल ४–२ ले पराजित गरेर फाइनल आफ्नो सुरक्षित बनाएको भने भारतले भुटानलाई ३–० ले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो।