Janakpurdham. Madhesh Province's capital Janakpur does not yet have a single well-equipped bus park. Despite being the provincial capital, the city is chaotic due to footpath encroachment and lack of waste management, and the absence of a systematic bus park causes hardship to passengers traveling to and from Janakpur.The bus park area is currently very foul-smelling. Due to potholes on the roads within the bus park, pedestrians' clothes get muddy when vehicles pass by. As a result, passengers do not want to enter the bus park. Therefore, the bus park is now only being used as a vehicle parking area....
हेटौंडा–३, बसामाडीनजिक पूर्वपश्चिम महेन्द्र राजमार्गमा गुडिरहेका ४ वटा बसमा अन्धाधुन्द ढुंगाप्रहार हुँदा एक यात्रु घाइते भएकी छन् ।बुधबार विहान करिब २ः१५ बजे काठमाडौं जाँदै गरेका बसहरुमा नचिनेका युवा समूहले ढुंगाप्रहार गर्दा बसको सिसा फुटेको थियो । घटनामा काठमाडौं जाँदै गरेका बा.प्र. ०३–००१ ख १६४२, बा. प्र.०३–००२ ख २५९२, लु. प्र. ०२–००२ ख १२४० र लु. […]
काठमाडौँ, ३१ भदौ । राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारजस्ता महत्त्वपूर्ण पर्व नजिकिएका बेला खाना बनाउने ग्यासलगायत उपभोग्य वस्तुको अभाव हुन नहुने बताएका छन् । सदस्य नारायणदत्त भट्टले चाडपर्व नजिक आइपुग्दा पनि ग्यास नपाइने, उपभोग्य वस्तुको मूल्य वृद्धिजस्ता समस्या समाधान हुन नसकेको बताए । सदस्य विष्णुबहादुर विश्वकर्माले प्रसव वेदनाले संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन लागेका […]
काठमाडौँ । भारतका लागि नयाँ नेपाली राजदूत नियुक्तिको प्रक्रिया तीव्रताका साथ अघि बढिरहँदा कूटनीतिक मामिलाका विज्ञ डा. निश्चलनाथ पाण्डेको नाम मुख्य दाबेदारका रूपमा अगाडि आएको छ । पूर्वप्रधानसेनापति गौरवशमशेर जबरासहित अन्य व्यक्तिहरूको चर्चा रहे तापनि नयाँ दिल्लीसँगको कूटनीतिक सन्तुलन र रणनीतिक संवादका लागि डा. पाण्डे नै परिपक्व विकल्प भएको परराष्ट्र स्रोतले जनाएको छ । नयाँ […]
काठमाडौँ, ३१ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि एक साताभित्र सर्वदलीय संसदीय विशेष समिति गठन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आज बसेको उक्त बैठकले भोटेकोशी विपद्बाट गम्भीर पाठ सिक्दै भविष्यमा हुनसक्ने विपद्बाट मानवीय तथा भौतिक क्षति रोक्न […]
काठमाडौं । खैरो रङको कुकुर छ । डरले काँपिरहेको त्यो कुकुरलाई रातो रङको कुर्ता सुरुवाल लगाएकी अधबैंशे महिलाले पुलबाट फ्याँक्न खोजिरहेकी हुन्छिन् । खोलामा उर्लिंदो ठूलो बाढी आएको छ । बाढीका कारण उठेका छालहरू देखिइरहेका …