सिमरा गोल्डकप : उपाधि नजिक एनआरटी

न्यूरोड टिम (एनआरटी) सिमरा गोल्डकपको उपाधि नजिक पुगेको छ। बुधबार भएको पहिलो सेमिफाईनलमा आयोजक नवजनजागृति युवा क्लव, सिमरालाई ३–२ गोल अन्तरले पाखा लगाउँदै एनआरटी फाईनल प्रवेश गरेको हो। एनआरटीलाई उपाधि होडमा...

सम्बन्धित सामग्री

सिमरा गोल्डकप : डिफेन्डिङ च्याम्पियन एनआरटी अन्तिम चारमा

सिमरा : डिफेन्डिङ च्याम्पियन न्युरोड टिम एनआरटी १ - ० को संघर्षपूर्ण जित निकाल्दै सिमरामा जारी १३ औं जगदम्बा जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। ‘बी’ डिभिजन क्लब वीरगंज यूनाइटेडसँगको प्रतिस्पर्धामा एनआरटीका लागि एकमात्र निर्णायक गोल अशोक थापाले गरे। खेलको २९ औं मिनटमा कृतिश रत्न चुन्जुको डिबक्सभित्र निकालेको क्रसपासलाई सदुपयोग…

मोफसल गोल्डकप फुटबल : साबिक विजेता एनआरटी अन्तिम चारमा

साबिक विजेता न्युरोड टिम (एनआरटी) १३औँ जितपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको आइतबार क्वार्टरफाइनलमा एनआरटीले बी डिभिजन क्लब वीरगन्ज युनाइटेडलाई १–० ले हराउँदै अन्तिम चारको स्थान...

एनआरटीलाई सिमरा गोल्डकप

एनआरटीले शनिबार जगदम्बा १२औं जितपुरसिमरा गोल्डकप फुटबलको उपाधि उचालेको छ । सिमरा रंगशालामा न्युरोड टिम (एनआरटी) विभागीय प्रतिद्वन्द्वी एपीएफ क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै उपाधि जितेको हो ।

जितपुर–सिमरा गोल्डकपको उपाधि एनआरटीलाई

ए डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी) ले १२औं जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा ए डिभिजन लिग क्लब एपीएफ फुटबल क्लबलाई ५–० को फराकिलो अन्तरले हराउँदै एनआरटी उपाधि उचाल्न सफल भएको हो । सिमरा रंगशालामा एनआरटीको जितका लागि मेसुके ओलोमइ र स्टेफन समिरले समान दुई–दुई गोल गरे । त्यस्तै दीपेश घलेले एक गोल गरे ।  एनआरटीको यो वर्षको पहिलो उपाधि हो । पहिलो हाफमा इन्ज्युरी समयमा मेसु केले फ्रिकिकमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थ

जितपुर-सिमरा गोल्डकप : उपाधिका लागि एपीएफ र एनआरटी भिड्दै

जगदम्बा १२औं जीतपुर सिमरा गोल्डकपको उपाधि छिनोफानो आज (शनिबार) हुने भएको छ ।  उपाधिका लागि विभागीय टोली नेपाल एपीएफ क्लब र न्युरोड टिम (एनआरटी) भिड्दै छन् । सिमरा रंगशालामा हुने खेलमा दुबै टोलीको नजर उपाधिमा हुनेछ । एपीएफ मोफसलको दोस्रो उपाधि जित्ने योजनामा छ । यसअघि आहा रारा गोल्ड कपको उपाधि जितेको एपीएफका लागि जित निकाल्न सकेमा यो दोस्रो उपाधि हुनेछ । यता एनआरटीले भने जारी सिजनमा खेलेको यो तेस्रो प्रतियोगिता हो ।  एनआरटीले सुदूरपश्चिम खप्तड गोल्डकप र बाग्मती गोल्डकपमा भाग ल