बागमतीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

काठमाडौं : यु–१९ एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले फाइनलमा स्थान बनाएको छ।समूह चरणको अन्तिम तथा निर्णायक खेलमा बागमती केवल ९६ रनमा समेटिएपछि सुदूरपश्चिमले उक्त लक्ष्य २ विकेट मात्र गुमाएर पूरा गरेको थियो।जितसँगै समूह चरणमा सुदूरपश्चिमको ८ अंक बनाएर अंक तालिकामा दोस्रो रहँदै फाइनलमा स्थान बनायो। यसअघि नै १० अंकका साथ लुम्बिनी प्रदेशले फाइनलमा स्थान बनाइसकेको छ।त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरे

सम्बन्धित सामग्री

आर्मीलाई हराउँदै सुदूरपश्चिम ११ सेमिफाइनलमा

कपिलवस्तु । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै सुदूरपश्चिम–११ प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। कपिलवस्तुको चार नम्बर बुद्ध रंगशालामा मंगलबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई ३ –४ गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम–११ सेमिफाइनल प्रवेश गरेको हो । खेलको सुरुवात बाटै दवाब श्रीजना गरेको सुदूरपश्चिम–११ ले निर्घारित समयमा भने गोल गर्न सकेन। त्यसपछि खेलको […] The post आर्मीलाई हराउँदै सुदूरपश्चिम ११ सेमिफाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कोशी प्रदेश क्रिकेट : सुदूरपश्चिम र सेना विजयी

विराटनगर : मोरङ क्रिकेट सङ्घको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी नेशनल टी-२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम र सेना विजयी भएका छन्।विराटनगरको बैजनाथपुर क्रिकेट रङ्गशालामा आज (शुक्रवार) भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले विभागीय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ। जितसँगै सुदूरपश्चिम ३ खेलमध्ये २ मा जित र एकमा पराजित हुँदै ४ अङ्कको साथ दोस्रो स्थानमा उक्लिएको छ।टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले नारायण जोशीको विस्फोटक ब्याटिङमा निर्धारित २० ओभरमा ८ विकेट गुमाई

खेलाडी अभावले संकटमा परेको सुदूरपश्चिम

१६ पुस, काठमाडौं । साविक विजेता सुदूरपश्चिम प्रधानमन्त्री कप महिला टी–२० प्रतियोगितामा दोस्रो एलिमिनेटरबाट बाहिरिएको छ । गत वर्षको शाखः कायम राख्न नसकेको सुदूरपश्चिम सोमबार दोस्रो एलिमिनेटरमा कोशी प्रदेशसँग ९ विकेटले पराजित भयो । अनुभवी खेलाडी विभागीय टिममा भर्ना हुन जाने र प्रदेश क्रिकेट संघले महिला खेलाडीलाई प्रोत्साहन गर्न नसकेका कारण यसपटक सुदूरपश्चिममा खेलाडी अभाव […]

सुदूरपश्चिमसँग पराजित हुँदै गण्डकी बाहिरियो

१४ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसँग पराजित हुँदै गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा गण्डकीलाई सुदूरपश्चिम प्रदेशले २४ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाएर १२७ रन बनाएको थियो । १२८ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा […]

साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै एपीएफसँग पराजित

५ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ ।मुलपानी मैदानमा आज भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट मात्र गुमाउदै पुरा गरेको थियो । एपीएफका लागि ओपनर ज्योती पाण्डेले अविजित […]

महेन्द्रनारायण निधि टी–२० : कोशीलाई पराजित गर्दै सुदूरपश्चिम फाइनलमा

२५ जेठ, काठमाडौं । महेन्द्रनारायण निधि टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीलाई ६ विकेटले पराजित गर्दै सुदूरपश्चिम प्रदेश फाइनल प्रवेश गरेको छ । अब उपाधिका लागि सुदूरपश्चिमले कर्णालीसँग प्रतिस्पर्धा गर्नेछ । जनकपुरधामको राम जानकी क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्दै कोशीले ९५ रनको लक्ष्य दिएको थियो । तर सुदूरपश्चिमले १५.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । […]

मुख्यमन्त्रीका दावेदार दुई मन्त्री पराजित

सुदूरपश्चिम प्रदेशमा प्रदेश सभाको निर्वाचनमा मुख्यमन्त्रीका प्रवल दावेदार रहेका नेपाली कांग्रेसका दुई मन्त्री पराजित भएका छन्।...

सुदूरपश्चिम र बानालाई उपाधि

बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को आयोजनामा भएको पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फ सुदूरपश्चिम टेक्सास र महिलातर्फ आयोजक बाना च्याम्पियन बनेका छन् ।फाइनलमा पुरुषतर्फको उपाधि टेक्सासमा रहेको सुदूरपश्चिम टिमले जित्न सफल भयो । उसले सिन्धु बुद्ध टिमलाई ३–१ को सेटमा पराजित गर्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा सिन्धु बुद्धविरुद्ध सुदूरपश्चिमले पहिलो सेट २५–२३ ले जितेपछि दोस्रो सेट २२–२५ ले गुमाएको थियो । यस्तै तेस्रो सेट २५–१२ ले जितेको सुद

सुदूरपश्चिम विजयी

सिमरा रंगशालामा बिहीबार सुदूरपश्चिमले फ्रेन्ड्सलाई ३–१ ले पराजित गरेको हो। जितसंगै सुदूरपश्चिम प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरको छ। सुदूरपश्चिमको जितमा धनराज थापा, दीपांकराज सिंह र फागुराम थारुले समान एक गोल गरे।...

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

प्रधानमन्त्री कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीवार भएको समूह ‘ए’ अन्तर्गतको खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई ४७ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हासिल गरेको हो । यसअघि सुदूरपश्चिम नेपाल पुलिस क्लबसँग २ रनले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १५४ रनको चुनौती पछ््याउने क्रममा कर्णाली १९ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमा समेटियो । कर्णालीका कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३५ रनको योगदान द...