क्रान्तिमा पराजित सामन्ती तत्त्वहरू संविधान खारेज गर्ने षडयन्त्रमा छन् : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि नेपाली समाज वर्गीय अन्तर्विरोधबाट अघि बढिरहेको बताएका छन् । पार्टीको आठौँ महाधिवेशन अन्तरगत सोमबारबाट सुरु भएको बन्द सत्रमा आफ्नो राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिमा पराजित सामन्ती तत्त्वहरू दलाल नोकरशाही पुँजीपतिको पक्षपोषण गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागेको बताएका हुन् । ‘कम्युनिस्ट क्रान्तिकारीहरू राष्ट्रिय स्वाधीनताका पक्षधर देशभक्त लोकतान्त्रिक शक्तिहरू संविधानको पक्षम

सम्बन्धित सामग्री

सुदूरपश्चिम लोकसेवा आयोगले खोलेको विज्ञापन खारेज गर्न माग

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापनमा थारु समुदायले असहमति जनाएका छन् । संविधान विपरीत कर्मचारी माग गरिएको भन्दै सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले खोलेको विज्ञापन खारेज गर्न थारु समुदायले मागसमेत गरेका छन् । नेपालको संविधान अनुसार सरकारी कोटामा समावेशी सिद्धान्त लाग्नुपर्नेमा प्रदेश लोकसेवा आयोगले थारु कोटालाई समावेश नगरिएको थारु समुदायको गुनासो छ ।थारूलगायत विभिन्न ११ दलले प्रदेश लोकसेवा आयोगको विज्ञापन रद्द गर्न माग गरेका छन् । सोमबार थारु कल्याणकारी सभा कैलालीसहित ११ दलले उक्त व

प्रचण्डकाे राजनीतिक प्रतिवेदन : संविधान खारेज गराउने षड्यन्त्र जारी छ

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधान खारेज गराउने षड्यन्त्र भइरहेकाे बताएका छन् । काठमाडाैंमा जारी पार्टीकाे ८औँ महाधिवेशनमा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा प्रचण्डले ‘क्रान्तिमा पराजित सामन्ती तत्व दलाल नोकरशाही पुँजीपति र तिनको पक्षपोषण एवं प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू संविधान खारेज गराउने षड्यन्त्रमा लागि रहेका छन्’ उल्लेख गरेका छन् । तर, कम्युनिस्ट […] The post प्रचण्डकाे राजनीतिक प्रतिवेदन : संविधान खारेज गराउने षड्यन्त्र जारी छ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

यो संविधान खारेज गर्ने कि संशोधन गरेर जोगाउने ?

हामी किन संविधान दिवस मनाउँदैछौं ? औपचारिकता हो कि परम्परा ? आज पनि हाम्रो प्रधानमन्त्री शेरबहादुरजी जानुभयो (टुँडिखेलमा संविधान दिवस मनाउन), पञ्चायतकालमा त सेनाले ड्याङडुङ बन्दुक पड्काएपछि संविधान दिवस मनाएको मानिन्थ्यो । संविधान दिवसको महत्व के छ ? मैले अघि विमलेन्द्रजीलाई सोधें । के हाम्रो पार्टी (नेपाली कांग्रेस)ले आज सर्कुलर गरेको छ ७७ वटै जिल्लामा संविधान दिवस मनाउन ? सर्कुलर गरेको छैन भने हामी नेपाली कांग्रेस […]

संविधान दिवसकै दिन खारेजको माग

गृष्मा राजभण्डारीकाठमाडौं, असोज ३ । देशभर संविधान दिवसको रमझम चलिरहँदा माइतीघर मण्डलामा २०४७ सालको संविधान जारी हुनुपर्ने माग राखी प्रदर्शन भएको छ । संविधान जलाउने क्रममा प्रदर्शनकारी र प्रहरीबीच मुठभेड समेत भएको थियो । वर्तमान संविधान खारेज गर्न माग गर्दै राजावादीहरुले गरेको प्रदर्शनको झल्को हो यो । राजधानीको विभिन्न क्षेत्रबाट माइतीघर मण्डलामा भेला भएका उनीहरुले […]

‘निरंकुशता नरोक्ने हो भने संविधान परास्त हुन्छ’

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने निर्णय खारेज गरेर राजनीतिलाई फेरि लोकतान्त्रिक लयमा फर्काइदिएको छ । विधि छाडेर सत्ता जब अहं र जबर्जस्तीको बाटो समाउँछ त्यसलाई संविधान बमोजिमको बाटो देखाइदिने काम न्यायालयको हो । राजनीतिलाई योभन्दा अगाडि हिंडाउने काम फेरि पनि राजनीतिक दलहरूले नै गर्नुपर्छ । सोमबारको सर्वोच्च अदालतको बहुचर्चित फैसलाको सार यत्ति हो । प्रतिनिधिसभामा […]

दशकैपिच्छे संविधान फेर्दा पनि नेपालमा किन हुन सकेन विकास ?

निलप्रसाद पनेरू जिवेश झा नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गरी कार्यान्वयनमा ल्याएको ६ वर्ष पनि व्यतित हुन नपाउँदै संविधान नेपालमा असफल भयो । यसकारण नयाँ संविधान जारी गर्नुपर्छ भन्ने आवाज यदाकदा सुनिन थालेको छ । विक्रम संवत २००४ सालमा जारी भएको नेपालको वैधानिक कानूनदेखि २०७२ सालको नेपालको संविधानसम्म आइपुग्दा हामीले ७ वटा संविधान जारी गरिसकेका छौं । आनुपातिक हिसाबले हेर्दा प्रत्येक १० वर्षको अन्तरालमा एउटा संविधान खारेज गर्दै अर्को नयाँ संविधान जारी गर्ने गरेको देखिन्छ । संविधान म...

एसईई नै खारेज गर्न सरोकारवालाको माग

काठमाण्डाै - सरोकारवालाहरुले संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई परीक्षा खारेज हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले करोडौँ लगानी गरेर उपलब्धि नहुने भएकाले एसईई खारेज गर्नुको विकल्प नभएको पनि बताएका छन्  । काठमाण्डौमा भएको कार्यक्रममा शिक्षाविद् डा.विष्णु कार्कीले संविधान जारी भएर लागू भएकै दिनदेखि एसईई खारेज हुनुपर्नेमा शिक्षामन्त्रालयको कमजोर नेतृत्व र एसईईका नाममा केही व्यक्तिलाई राष्ट्रिय परीक्षा बोर्डमा जागिर दिने काम मात्रै भइरहेको बताउनु भयो । एसईई परिक्षा संविध...

प्रधानमन्त्रीमा दुवै दाबी किर्ते हुन्, खारेज गरी चुनाव घोषणा होस् : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा परेका दुवै दाबी किर्ते भएको भन्दै खारेज गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत थापाले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको दाबीमा विश्वासको मत प्राप्त गर्ने आधार नरहेको बताएका हुन्।उनले दुवै दाबी जाली र किर्ते  भएको भन्दै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा गर्न भनेका छन्। 'दुवै जाली/किर्ते हुन्, दुवै खारेज गरी संविधान बमोजिम चुनाव घोषणा होस्

२०४७ को संविधान माग्दै वैशाख ११ गते माइतीघरमा प्रदर्शनको घोषणा

काठमाडौं : राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै वैशाख ११ गते माइतीघर मण्डलामा २०४७ सालको संविधान पुनःस्थापना महाअभियानका अभियन्ताले विरोध प्रदर्शन गर्ने बताएको छ।आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी यसका अभियन्ताले प्रदर्शन गर्ने घोषणा गरेका हुन्। अभियन्ताहरूले २०७२ सालको संविधान खारेज गर्न र २०४७ को संविधानलाई पुनःस्थापना गर्न मागसमेत गरे। अभियानका प्रमुख संयोजक किशोरी महतोले अहिलेसम्म सात वटा संविधान बनिसकेको भन्दै अब आठौं संविधानको परिकल्पना गर्न नहुने बताए। उनले