निर्माणधीन पुल भत्किँदा स्याङ्जामा आठजना घाइते, दुईजनाको अवस्था गम्भीर

पोखरा : स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आइतवार राति जिल्लाको चापाकोट नगरपालिका ८ प्याक्लुकमा निर्माणधिन पुल भत्किँदा आठ जना मजदुर घाइते भएका हुन्। प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार स्याङ्जाको दामाचौर–रामपुर पाल्पा जोड्ने पुल निर्माण काम गरिरहेका मजदुर घाइते…

सम्बन्धित सामग्री

दश वर्षदेखि अलपत्र पुल : निर्माणको म्याद सकिन नौ दिन बाँकी रहँदा मजदुर घाइते

पोखरा : आइतबार कालीगण्डकी नदीमाथि निर्माणाधीन पुल  भत्किँदा आठ जना मजदुर घाइते भए। स्याङ्जाको चापाकोट नगरपालिका दामाचौर र रामपुर नगरपालिका पाल्पा जोड्ने पुल निर्माण गरिरहेका मजदुर घाइते भएका हुन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। पुलको विम जोड्ने क्रममा विमसँगै मजदुर खसेर घाइते भएका थिए। निर्माणाधीन सो पुलको…

स्याङ्जामा पुल भत्किँदा ८ जना घाइते, २ को अवस्था गम्भीर

न्युज अफ नेपाल, पोखरा । स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ । चापाकोट नगरपालिका-८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो । स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुको पाल्पामा उपचार भइरहेको छ । पाल्पाका […]

स्याङ्जामा निर्माणाधीन पुल भत्कियो, ८ जना घाइते

पोखरा – पाल्पाको रामपुर र स्याङ्जाको चापाकोट जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा ८ जना कामदार घाइते भएका छन् । चापाकोट नगरपालिका–८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झर्दा सो सामानसहित पुलको केही भाग भत्किएको हो । त्यसमा परेर घाइते भएका मध्ये दुई कामदारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । स्याङ्जा प्रहरी प्रमुख […]

स्याङ्जामा पुल भत्किँदा ८ जना घाइते, २ जनाको अवस्था गम्भीर

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ । चापाकोट नगरपालिका–८ प्याक्लुङमा निर्माणाधीन पुलमा बीम हाल्ने क्रममा क्रेनबाट सामान झरेको र उक्त सामानसहित पुलको केही भाग झरेर कामदारलाई लागेको हो । स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुको पाल्पामा उपचार भइरहेको छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।

स्याङ्जामा पुल भत्किँदा आठ जना घाइते, दुईकाे अवस्था गम्भीर

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ ।