स्याङ्जामा पुल भत्किँदा आठ जना घाइते, दुईकाे अवस्था गम्भीर

स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ ।

सम्बन्धित सामग्री

भारतको मिजोरममा पुल भत्किँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ जना पुग्यो

भारतको उत्तरपूर्वी राज्य मिजोरममा पुल भत्किँदा ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेको छ । बुधवार बिहान निर्माणाधीन रेल्वे पुल भत्किँदा अहिलेसम्म ज्यान गुमाउनेकाे सङ्ख्या २६ पुगेकाे छ ।  मिजोरको राजधानी आइजवलबाट २१ किलोमिटर उत्तरपश्चिममा रहेको मणिपुरको साइराङ सहरमा निर्माणाधीन पुल भत्किएको थियो । मृतकहरु सबै घटनास्थलमा काम गर्ने कामदार रहेका बताइएको छ ।  मिजोरमका मुख्यमन्त्री जोरमथान्गाले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गर्नुभयो । पुल भत्किनुको कारण अहिलेसम्म पनि पत्त...

गुजरात पुल भत्किँदा एक सय ४१ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा एक सय ४१ जनाको मृत्यु भएको छ । एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन् । दीपावली पर्व मनाउने क्रममा भीडले खचाखच मोरबीको पुल भाँच्चिएको थियो । हालसम्म एक सय ७३ जनाभन्दा बढीलाई उद्धार गरिएको छ । कैयौँ हराइरहेका छन् । …

भारतकाे गुजरातमा पुल भत्किँदा १४१ जनाको मृत्यु

भारतको पश्चिमी राज्य गुजरातमा झोलुङ्गे पुल भत्किँदा कम्तीमा १४१ जनाको मृत्यु भएको छ। एक स्थानीय अधिकारीका अनुसार दुर्घटनामा ज्यान गुमाएकामा अधिकांश महिला, बालबालिका र वृद्ध छन्। दीपावली पर्व मनाउने क्रममा भीडले...

गुजरातमा झाेलुंगे पुल भत्किँदा १३२ जनाकाे मृत्यु

भारतकाे गुजरात राज्यकाे माेरबीस्थित माछु नदीमा रहेकाे ऐतिहासिक झाेलुंगे पुल भत्किँदा कम्तीमा १३२ जनाकाे मृत्यु भएकाे छ। क्षमताभन्दा पाँच गुणा बढी मानिस झाेलुंगे पुलमा चढी सेल्फी खिच्ने क्रममा पुल भत्किएकाे हाे। प्रत्यक्षदर्शीका अनुसार पुलकाे क्षमता १०० जनामात्र रहे पनि दुर्घटनाको समयमा करिब ५ सय जना मानिस उपस्थित थिए। प्रहरी महानिर्देशक आशिष भाटियाका अनुसार करिब १७७ […]

गुजरातमा पुल भत्किँदा ज्यान गुमाउनेको सङ्ख्या एक सय पुग्यो

भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा पनि एक सय जनाको ज्यान गएको छ । ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । अहिलेसम्म १ सय ७० जनाको उद्धार गरिएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ जना नदीमा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गुजरातका गृहमन्त्री हर्षसिंह साङ्घवीले अहिलेसम्म ६८ वटा शव भेटिएको बताउनुभएको  छ । उहाँका अनुसार घटनास्थलमा उद्धारकाे काम भइरहेको छ । पुल भत्किँदा नदीमा डुबेका कतिपय बेपत्ता छन् । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएक...

भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको ज्यान गयो

भारतको गुजरातमा पुल भत्किँदा कम्तीमा ७८ जनाको ज्यान गएको छ । मोरबीको मच्चु नदीमाथिको पुल भत्किँदा कयाैँ मानिस खोलामा डुबेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । खाेलामा डुबेकामध्ये ८० जनाको भने उद्धार गरिएको छ । पुल भत्किएका बेला त्यहाँ झण्डै चार सय जना रहेका अनुमान गरिएको छ । घाइते भएका ७० जनालाई अस्पताल लगिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो पुल १ सय ४० वर्ष पुरानो मानिन्छ । पाँच दिन पहिले मात्रै यो पुलको मर्मतसम्भार गरी आवतजावतका लागि खोलिएको थियो । गुजरातका मुख्यमन्त्री भुपेन्द्र पटेलले ज्...

निर्माणाधीन पुल भत्किँदा आठ घाइते

स्याङ्जाको चापाकोट नगरपालिका ८ दामाचौरस्थित कालिगण्डकी नदीमा चापाकोट र पाल्पाको रामपुर जोड्ने निर्माणाधीन पक्की पुल भत्किँदा पुल निर्माणमा काम गर्दै आएका आठ जना घाइते भएका छन् ।निर्माणाधीन पक्की पुल भत्किँदा घाइते हुनेहरूमा रौतहट घर भएका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बारा जिल्लाकै २८ वर्षीय जितेन्द्र पटेल रहेको जिल्ला प्रहरी कार्यालयका […]

निर्माणधीन पुल भत्किँदा स्याङ्जामा आठजना घाइते, दुईजनाको अवस्था गम्भीर

पोखरा : स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा ८ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार आइतवार राति जिल्लाको चापाकोट नगरपालिका ८ प्याक्लुकमा निर्माणधिन पुल भत्किँदा आठ जना मजदुर घाइते भएका हुन्। प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार स्याङ्जाको दामाचौर–रामपुर पाल्पा जोड्ने पुल निर्माण काम गरिरहेका मजदुर घाइते…

निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ जना कामदार घाइते भएका छन् । चापाकोट–८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल गए राति निर्माणका क्रममा भत्किँदा कामदार घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । पक्की […]

निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते

स्याङ्जाको चापाकोट नगरपालिका र पाल्पाको रामपुर नगरपालिका जोड्ने निर्माणाधीन पुल भत्किँदा आठ कामदार घाइते भएका छन्। चापाकोट–८ प्याकलुकस्थित स्याङ्जाको दामाचौर र पाल्पाको रामपुरलाई जोड्ने कालीगण्डकी नदीमाथिको पक्की पुल गएराति निर्माणका...