निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न आदेश दिएको छ । सर्वोच्चले बारामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सरकारका अहिलेसम्मका सबै काम कारबाही तथा निर्णयहरु बदर गरिदिएको छ । न्यायाधीश हरिकृष्ण कार्की, ईश्वर खतिवडा, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले बिहीबार यस्तो फैसला गरेको हो । अदालतले वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल […]

सम्बन्धित सामग्री

सर्वोच्चको आदेश सरकारले नमान्ने, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाइ छाड्ने

काठमाडौं, जेठ २२ । सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सरकारलाई दिएको आदेश सरकारले नमान्ने भएको छ । राज्यका तीन प्रमुख अंगमध्ये दुई कार्यपालिका र न्यायपालिकाबीच टकराव बढ्दै गएको छ । सरकारमा रहेका दलका नेताहरू र बहालबाला मन्त्रीहरूले नै सर्वोच्च अदालतको मानहानी हुनेगरी अभिव्यक्ति दिन थालेका छन् । सर्वोच्चको फैसला आउनासाथ मन्त्री रामकुमारी झाँक्रीले न्यायमूर्तिहरूलाई […]

माइतीघरमा आज पनि निजगढबासीको विरोध (तस्बिर/भिडिओ)

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको फैसलाविरुद्ध आज पनि माइतीघरमा प्रदर्शन गरिएको छ । विमानस्थल निर्माण विकास पक्षधरको आव्हानमा गरिएको प्रदर्शनमा कार्यपालिकाको काममा हस्तक्षेप नगर्न अदालतसमक्ष माग गरिएको छ । त्यस्तै वातावरणको नाममा विकास रोक्न नहुने प्रदर्शनकारीको भनाइ छ । प्रदर्शनमा काठमाडौं बस्दै आएका निजगढबासी सहभागी थिए । सर्वोच्चको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन […]

माइतीघरमा निजगढबासीको विरोध (तस्बिरहरू)

काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्च अदालतको फैसलाविरुद्ध माइतीघरमा प्रदर्शन गरिएको छ । विमानस्थल निर्माण विकास पक्षधरको आव्हानमा गरिएको प्रदर्शनमा कार्यपालिकाको काममा हस्तक्षेप नगर्न अदालतसमक्ष माग गरिएको छ । त्यस्तै वातावरणको नाममा विकास रोक्न नहुने प्रदर्शनकारीको भनाइ छ । प्रदर्शनमा काठमाडौं बस्दै आएका निजगढबासी सहभागी थिए । सर्वोच्चको आदेश पुनरावलोकन नभएसम्म आन्दोलन जारी राख्ने […]

देशसञ्चार साँझ l निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

देश र विदेशका समसामयिक तथा महत्त्वपूर्ण समाचार र समाचारमूलक विश्लेषणहरु। देशसञ्चार साँझ हरेक दिन बेलुकी देशसञ्चारको फेसबुक पेज र युट्युबमा लाइभ प्रसारण हुन्छ। #deshsancharsanjha

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको सम्पूर्ण प्रक्रिया रोक्न सर्वोच्च अदालतले आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सबै प्रक्रिया बन्द गरी विकल्प खोज्न सरकारको नाममा परमादेश जारी गरेको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलकाअनुसार निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रियाका लागि सरकारले तोकेको चारकिल्ला, गरेका सबै निर्णयहरु खारेज गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता भए अर्को विकल्प खोज्न पन

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन सर्वोच्चको आदेश

काठमाडौँ – सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय बदर गरिदिएको छ। चारकोसे झाँडी मासेर विमानस्थल बनाउँदा पर्यावरणमा क्षति पुग्ने भएकाले त्यसलाई रोक्न माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा र रन्जुहजुर पाँडे क्षेत्रीले सर्वोच्चमा रिट दायर गरेका थिए। उनीहरुको रिट निवेदनमाथि निर्णय सुनाउँदै बिहीबार बृहत पूर्ण इजलासले विमानस्थल बनाउन सरकारले अहिलेसम्म गरेका निर्णय […]