काठमाडौं– विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिक्की शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई एक तह बढुवा गरिने भएको छ । सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पालाई तत्काल बढुवा प्रक्रिया अगाडि बढाइएको छ भने सशस्त्र प्रहरी सहायक हबल्दार कार्कीलाई हालको दर्जाको न्यूनतम अवधि पुगेपछि हबल्दारमा […]
९ जेठ, सिरहा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डको ८६.८३ किलोमिटर सडक विस्तार तथा स्तरोन्नतिमा ढिलाइ हुँदा सिरहाको लहान, गोलबजार, मिर्चैयालगायत बजार क्षेत्रका बासिन्दाले ठूलो सास्ती खेपिरहेका छन् ।
खाल्डाखुल्डी सडकमा हिउँदमा धुलो खानुपर्ने, वर्षा लागेपछि हिलोमा …
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सुनसरीको लौकहीमा आयाेजना गरेकाे कार्यशालाले राष्ट्रिय तथा पार्टी राजनीतिका विभिन्न २८ बुँदे संकल्प जारी गरेको हो ।
९ जेठ, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भण्डारीले जननेता मदन भण्डारीका विचारहरुको समानुकुल थप विस्तार गरी प्रयोग गर्नु आवश्यक रहेको बताएकी छिन् ।
शनिबार आयोजित मिडियामा मदन भण्डारी पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन …
Kathmandu. Kathmandu Metropolitan City Acting Chief Sunita Dangol has stated that this year's film festival held in Cannes, France, has become historic for Nepal.Speaking to journalists at Tribhuvan Airport upon returning home on Saturday after participating in the festival, Dangol said that this first opportunity received by Nepali cinema in the history of the festival has become significant and historic.She stated that the 'Jury Prize' received by the Nepali film 'Elephant in the Fog', directed by Avinash Bikram Shah, in the Un Certain Regard category has elevated the stature of Nepali cinema, the creative industry, and the field of art.She...
जुम्ला– स्वास्थ्य बीमा नवीकरण गर्नेको सङ्ख्या पछिल्लो समयमा घट्दै क्रममा रहेको छ । जिल्लास्थित स्वास्थ्य बीमा बोर्ड सम्पर्क कार्यालयका दर्ता अधिकारी तीर्थराज जोशीका अनुसार यहाँका करिब एक लाख तीन हजार जना नागरिक स्वास्थ्य बीमामा आबद्ध भएका छन् । सक्रिय बीमा सङ्ख्या ४४ हजार ४७९ जना रहेका छन् । करिब ५६ हजारले बीमाको नवीकरण नगरेको स्वास्थ्य […]